भोजपुर, ७ चैत्र । भोजपुरमा चट्याङका कारण तीन जना घाइते भएका छन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका -३ अन्नपूर्ण बस्ने स्थानीय ५७ वर्षीय दुर्गामाया गिरी र ६७ वर्षीय मित्रशोभा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । दुवै जनाको मुखबाट रगत आएकोले थप उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याईदै गरेको जिल्ला...
प्रमुख
-
-
भोजपुरमा एकै रात पाँच ओटा पसल चोरी गर्ने, ५ जना प्रहरीद्धारा सार्वजनिक
भोजपुर,५ चैत्र । भोजपुरमा जिल्ला प्रहरी कार्यालय भोजपुरले चोरी घटना पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई आज (बुधबार) कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -५ खावाका १९ वर्षीय युवराज सुन्दास, भोजपुर नगरपालिका ११ आम्त्तेकका १९ ...
-
भोजपुरमा लडेर ७ वर्षीय बालिकाको मृत्यु
भोजपुर, २ चैत । भोजपुरको साल्पासिलिछो गाउँपालिका –६ मा भ¥याङबाट लडेर आज बालिकाको मृत्यु भएको छ । स्थानीय उदय राईकी ७ वर्षीय छोरी ईशा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । लडेर अचेत अवस्थामा संखुवासभाको हरिसिद्धि अस्पतालमा पु¥याएपछि बालिकालाई डाक्टरले मृत घोषणा गरेका थिए । पोष्टमार्टम पछि वालिका...
-
हत्या अभियोगमा दुई जनालाई जन्मकैदको फैसला
भोजपुर, २ चैत्र । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ ।अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिकावडा नम्बर – २ छिनामखु खैलाका२१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो । अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम...
-
भोजपुरमा मुढाले किच्दा एक गम्भिर घाइते, ४ जना प्रहरी नियन्त्रणमा
भोजपुर, १ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका -२ नौलेगाउँमा काठको मुढाले किच्दा एक जना गम्भिर घाइते भएका छन् । दाउरा काट्ने क्रममा १०० मिटर माथिबाट लडेर आएको मुढाले किच्दा सडकमा काम गरिरहेका मजदुर बाँके घर भएका ४० वर्षीय सहितराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजबंशीले जान...
-
मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता
विराटनगर,३० फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ।आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन्। भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेम...
-
वडा कार्यालयद्धारा स्थानीयलाई निःशुल्क मास्क वितरण (भिडियो सहित)
भोजपुर, ३० फागुन । कोरोना भाइसर (कोभिट –१९) बाट बच्नको लागि निःशुल्क मास्क वितरण गरिएको छ । स्थानीयलाई यस रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यका साथ अरुण गाउँपालिका– ७ सिक्रेटार जरायोटारले एक हजार ४०० जनालाई निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाध्यक्ष डिल्लीराम अधिकारीका अनुसार वडा भरिका सबै करिब दुई हजार ५०० ज...
-
भोजपुरमा शिशुको हत्या गर्ने जोडी कारागार चलान
भोजपुर, ३ चैत्र । जिल्ला अदालत भोजपुरले अवैध सम्बन्धपछि बच्चा जन्माएर फाल्ने महिला सहित पुरुषलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुरकोहतुवागढी गाउँपालिका –२ रानीवासकी ३५ वर्षीय अञ्जना राई र उनीसंग अवैध सम्बन्ध राख्ने सोहि ठाउँका ४० वर्षीय रोशन राईलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । अञ्जानाले...
-
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौ, ३० फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दुईदिन हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हावाहुरीसहित चट्याङ पर्ने सम्भावना पनि रहेको छ ।पश्चिमी वायुको प्रभाव आजदेखि पूर्वी र मध्य पहाडी भूभागमा पर्ने महाशाखाले बताएको छ । त्यसपछि हिमाली क्षेत्रमा हि...
-
चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु
काठमाण्डौ, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेक...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 147
- Next Page »











