• सभामुख सापकोटाद्वारा सरकारलाई निर्देश आएपछि

    काठमाडौ, २० फागुन । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन म...

  • प्रचण्डमाथि जुत्ता हान्नेलाई ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं,१९ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भर...

  • चन्द समूहका दुई नेता पक्राउ

    भक्तपुर, १८ काठमाण्डौ । महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ । कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ को निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ को जुँगार घर भइ मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पु...

  • गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा, सूचना सार्वजनिक भए हदैसम्मको कारबाही

    काठमाडौ, १५ फागुन । फोन ‘ट्यापिङ’ को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार व्यक्तिगत फोन ‘ट्यापिङ’ को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो । नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ । दर्ता भएसँगै ...

  • ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सम्पन्न

    भोजपुर, १४ फागुन । भोजपुरको अन्नपूर्णमा मंगलबारबाट शुरु भएको टेम्केमैयुङ मुन्दुम साँस्कृतिक महोत्सब - २०७६ सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय क्षेत्रको प्रचार– प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । १०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुर...

  • वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी घुससहित पक्राउ

    बुटवल, १४ फागुन । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका( ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार ...

  • ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

    भोजपुर, १३ फागुन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सुरु भएको छ । पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको महोत्सवको प्रदेश १ का मु...

  • भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास

    भोजपुर, ११ फागुन । भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार महिनामा सम्पन्न गर्ने गरि पक्की पुलको शिलान्यास गरिएको छ । स्वीस सरकारको करिब रु. ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४५ मिटर लम्वाई,...

  • प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना

    विराटनगर, ७ फागुन । प्रर्देश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । साथै मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर...

  • मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली ‘म्युजिक अवार्ड’

    ईटहरी, ५ फागुन । मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । प्रदेश १ को ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत,संगित,कला,संस्का...