भोजपुर,१८ माघ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव २०७६ को प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । बहुउद्देश्यीय सामुदायिक भवन तथा पाठशाला निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको मुख्यमन्त्री राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन्...
प्रमुख
-
-
सुटिङको गाडी दुर्घटना, केकी अधिकारी घाइते
रौतहट,८माघ । समाजिक गीतको छायाँकनका लागि काठमाडौबाट रौतहट जादै गरेको गाडी दुर्घटनामा पुरेको छ ।छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि दुर्घटनामा परेको हो । गाडीमा रहेका नेपाली फिल्म निर...
-
भोजपुरमा विपत लेखाजोखा सम्वन्धी ३ दिने तालिम शुरु
भोजपुर ७ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको आयोजनामा ३ दिने विपत प्ररारम्भीक लेखा जोखा सम्वन्धी तालिम शुरु भएको छ । विपत पर्नेसाथ गरिने क्षेतिको लेखा जोखा र प्रभावितलाई पर्ने तत्कालिन सहयोगको पहिचान गर्ने उदेश्यकाले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले जनाएको छ । भोजपुर सदरमुक...
-
प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन
काठमाडौं,७ विराटनगर । विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे। उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए। उनले समक...
-
चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)
मकवानपुर,७ माघ । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ। थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्। काठमाडौंको हेम्स अस्पतालमा उपचारका क्रममा डाक्टरल...
-
भोजपुरमा पहिलो पटक ड्राइभिङ स्कुल सञ्चालनमा -भिडियो सहित
भोजपुर, ६ माघ । पछिल्लो समयमा सवारी साधन प्रति स्थानीयको मोह बढ्दै गएको छ । स्थानीय स्तर सम्म सडक सञ्जाल जोडिएसंगै सवारी साधन सिक्ने संख्या बढ्दो छ । तर जिल्लामा सवारी साधन सिक्नको लागि कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा भने स्थानीयलाई निकै सास्ती थियो । तर केहि समय अघिबाट आधिकारीक रुपमा पाथिभरा ड्राइभिङ सेन्टर सञ्चालन...
-
भोजपुरको ‘मुन्दुम ट्रेल’ (फोटो फिचर )
भोजपुर,१ माघ । पटर्यटन वर्ष २०२० लाई मध्ये नजर गर्दा भोजपुरको मुन्दुम ट्रेल पनि एक गन्तव्यको रुपमा लिन सकिन्छ । नेपाल सरकारले छानेका सय ओटा पर्यटकिय क्षेत्र मध्ये यो ट्रेल पनि समेटिएको पर्यटकिय क्षेत्र हो । प्राकृतिक सुन्दरता बोकेका ठाउँहरुको भ्रमण गर्न विदेशी पर्यटकहरु वर्षेनि हजारौँको संख्यामा नेपाल भित्रिने गर्छन । ...
-
काकाको हत्या अभियोगमा जन्मकैदको फैसला
भोजपुर, २८ पुस । जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक जनालाई जन्मकैदको फैसला सुनाएको छ । साइनोमा काका पर्ने स्थानीय ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरि हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका वडा नं– १० भैसीपंखाका ४३ वर्षीय शंखराज भन्न्ने श्रीकृष्ण राईलाई जन्म कैदको फैसला गरेको हो । अभियुक्त राईले कुटपीट गरि मारेको ...
-
भिडियो सहित- पञ्चकन्या मावि च्याङ्ग्रेको अलपत्र भवनले पूर्णता पाउने
भोजपुर, २७ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका – ३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ५ वर्ष देखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी किचलोको कारण लामो समयबाट रोकिएको निर्माण कार्य प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाई गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । निर्माण समिति र स्...
-
सर्वोच्च अदालतले चार किसिमका सूचना नदिने
काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले बन्द इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्नुपर्ने मुद्दासँग सम्बन्धित सूचना सम्प्रेषण नगर्ने नीति लिएको छ । न्यायपालिकाको सूचना तथा सञ्चार नीति २०७६ जारी भएसँगै अदालतले अब चार किसिमका सूचना उपलब्ध नगराउने नीति लिएको हो । संवेदनशील सूचनाको वर्गीकर...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 147
- Next Page »











