श्रीमानको खुकरी प्रहारबाट श्रीमती घाइते भोजपुर, ६ पुस। भोजपुर नगरपालिका –४ शिद्धेश्वरको वडा कार्यालयमा चोरी भएको छ। शनिबार राती ढोकामा लगाएको तालाफुटाएर तीन थान सीसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै कार्यालयको टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । घटनाको विष...
प्रमुख
-
-
भोजपुरमा हिउँमा फसेका दुई जनाको उद्धार (भिडियो पनि छ )
भोजपुर, ३० मङ्सिर । भोजपुरको साल्पासिलिचो गाउँपालिका–६ स्थित बलौटे भन्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई बुझाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ बर्षिय प्रेम कुमार राई र निजको श्रीमती ५८ बर्षिय पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत २७ गते देखि हिउँमा पसेको ज...
-
भिडियो सहित – गाउँगाउँमा जनताको समस्या खोज्दै सांसद किराती
भोजपुर, ३० मंसिर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगा...
-
पञ्चकन्या माविको ६४ औं वार्षीक उत्सव सम्पन्न (फोटो फिचर)
भोजपुर,२९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षीक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा संघिय सांसद सुदन किरातीले शैक्षिक विकासमा सवैको ध्यान जान आवश्यक रहेको धाराणा राखे । राईले दिनानुदिन सरकारी विद्य...
-
समाचार संकलनमा ढिला पुगेको भन्दै पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले माथि निर्घात कुटपीट, दोषीलाई कारवाहीको माग गर्दै विज्ञप्ती जारी
सुनसरी, २६ मंसिर । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि धरानमा आक्रमण भएको छ । समाचार लेख्न किन ढिला आएको निहुँ पारी सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । सर्वसाधारणले बचत गरेको ८ करोड ६५ लाख रुर्पैयाँ सञ्चालकले लिएर सो सस्थाका सञ्चालकहरू फरार...
-
मुख्यमन्त्री राईद्धारा उद्यौली पर्वको शुभकामना
विराटनगर, २६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किँरात समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिद...
-
भोजपुरमा ६५ प्रतिशत घरको पुनः निर्माण सम्पन्न, पहिलो किस्ता लिने म्याद थप (भिडियो पनि छ)
भोजपुर, २४ मङसिर । भोजपुरमा भुकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनः निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हाल सम्म तीन हजार ७६२ घरको पुनः निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडा स्...
-
भिडियो-भोजपुर टुडीखेलमा एक्कासी धुँवाको मुस्लो देखिएपछि……
भोजपुर २४ मंसिर । आगलागी तथा वन,जंगल डढेलो नियन्त्रण सम्बन्धी “अभ्यास संयुक्त प्रयास १ ” को प्रदर्शनी गरिएको छ । सोमबार भोजपुरको स्थानीय टुडिखेलमा नमुना घर र जंगल बनाएर आगलागी तथा जंगल डढेलो नियन्त्रण सम्बन्धी अभ्यास गरिएको हो । फष्ट रैफल गण भोजपुरको पहल तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, भोजपुर नगरपालिका, डि...
-
भोजपुरका कृषकले निर्माण गरे आलु भण्डारण केन्द्र
भोजपुर, २२ मङ्सिर । भोजपुर नगरपालिका – १० खुरीलाका स्थानीय कृषकहरुले आलु भण्डारण केन्द्र निर्माण गरेका छन् । आलुको विउलाई गुणस्तरिय बनाउने उद्देश्यले कृषी ज्ञान केन्द्र भोजपुरको आर्थिक सहयोग तथा जनश्रमदानमा कृषकले भण्डार केन्द्र निर्माण गरेका हुन् । भण्डारण केन्द्र नहुँदा आलुको विउ राख्न यहाँका कृषकलाई निकै समस्या हु...
-
भोजपुर–टक्सार सडक कालोपत्रेको काम तिव्र, सात महिनामा ५० प्रतिशत काम सम्पन्न
भोजपुर,२१ मंसिर । भोजपुर–टक्सार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । विकास निर्माणका कामहरु समयमा नसकिने प्रथा बढ्दै भएको बेला यो काम भने समयमा सकिने आशा बढेको हो । शुरवात भएको सात महिनामा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएकोछ । धेरै योजनाहरु वर्षौ सम्म पनि अलपत्र बनिरहेका उदाहरण पनि धेरै छन् । तर भोजपुर सदरमुक...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 147
- Next Page »












