भोजपुर, १३ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा भोली(शनिबार) हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । उपनिर्वाचनलाई लक्षित गर्दै सवै सुरक्षा निकायलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । वडाध्यक्ष पदको निर्वाचन भएपनि निर्वाचनलाई गम्भीर रुपमा ल...
प्रमुख
-
-
कांग्रेसका उम्मेदवारमाथि हातपात
बैतडी ,१२ मंसिर । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि आक्रमण भएको छ। नेकपाका कार्यकताले बुधबार राति १० बजे आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार भट्टले बताए। नेकपाका कार्यकर्ताले आफ्नो एकजना कार्यकर्तालाई नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउ...
-
भिडियो सहित – आगजनीसंगै पशुचौपाया काटिएपछि स्थानीय त्रसित, सरोकारवाला पक्षद्धारा घटना स्थलको अनुगमन
भोजपुर,१२ मङसिर। भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका ६ मा अज्ञात समुहले स्थानीयका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेपछि स्थानीय आतंकित बनेका छन् । केहि समय अगाडी स्थानीयको गोठमा वाँधिएका सात ओटा वाख्रा काटिएसंगै गाईवस्तु वाँधिएको गोठमा समेत रहस्यमय ढंगले आगलागी भएपछि स्थानीयमा त्रास बढेको हो । अज्ञात समूहले ...
-
काठमाडौंका युवा लागुऔषधसहित उदयपुरमा पक्राउ
उदयपुर, ११ मंसिर । उदयपुर प्रहरीले लागु औषधसहित काठमाडौं र गाईघाटका यृुवालाई पक्राउ गरेको छ। गाईघाटतर्फ आउँदै गरेको स १ ज ६०२ नं। को विङ्गर गाडीमा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित सडकमा चेकजाँच गर्ने क्रममा ९० थान नाईट्रोजन ट्याब्लेटसहित युवाहरु पक्राउ परेका हुन्। अघिल्लो साँझ पौने ६ बजे ल...
-
विप्लव समूहका जिल्ला सदस्य बम विष्फोट आरोपमा पक्राउ
उदयपुर, ११ मंसिर । ३ महिनाअघि खानेपानी कार्यालय भवनमा बम विष्फोट गराएको आरोपमा खोजी सूचीमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। गत भदौ २ गते जलजले खानेपानी उपभोक्ता समूहको कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पार्टी जिल्ला सदस्य सिद्धान्त राई म...
-
साढे ११ करोड हिनामिना गर्ने कार्यालय सहायक पक्राउ
कपिलवस्तु,११ मंसिर । बैक सरह काम गर्ने कपिलस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको घटना बाहिर आएको छ। सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो। बैंकका सीईओ मुकुन्द बर्माका अनुसार प्रारंभिक विवरण अनुसार बचत तर्फ ८ ...
-
उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै
धनगढी,११ मंसिर । कैलालीमा उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म विभिन्न ३ सय ८३ उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म ३६ वटा विभिन्न उद्योग...
-
आर्थिक विकासको दृष्टिकोणले दक्षिण एसियामा नेपाल दोस्रोस् मुख्यमन्त्री पोखरेल
तुलसीपुर,११ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् । प्रेस संगठन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले दक्षिण एसियाको सन्दर्भमा नेपाल दोस्रो स्थानमा पुगेको बताए । दक्षिण एसियामा बंगलादेश पहिलो भए पनि नेपालले भारतलाई आर्थिक वृद्...
-
चितवनमा ट्याक्टरले किचेर एकको मृत्यु
चितवन,११ मंसिर । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको...
-
लिम्पियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै मन्त्री अर्याललाई
काठमाडौं,११ मंसिर । सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकी सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा बचाउ राष्ट्रिय अभियान नेपालले आज ९बुधवार० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालमार्फत सरकार...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 147
- Next Page »




