बनेपा, ७ मंसिर । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानूनी कारवाह...
प्रमुख
-
-
विरामी भएका भोजपुरका प्रेमलाई कुबेतबाट नेपाल फर्काइयो
भोजपुर, ६ मंसिर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तावा नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा अलजजिरा एयरलाइन्स मार्फन आज नेपाल फर्काइएको हो । कम्पनी तर्फबाट प्लेन टिकट, हाल सम्मको अस्पतालमा उपचा...
-
९५ प्रतिशत घरधुरीमा पुग्यो विद्युत् : विश्व बैंक
काठमाडौं, ६ मंसिर । नेपालका सयमध्ये ९५ घरधुरीले विद्युत्मा पहुँच पु¥याएका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको...
-
पासपोर्ट सिरानीमा राखेर कुखुरापालनमा रमाउँदै
कालिकोट, ६ मंसिर । तिलागुफा नगरपालिका ११ भैसिँगौडाका धनराज शाहीलार्ई दुवईबाट भर्खरै फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर उडेका शाहीले विदेशमा कमाइ गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरा पालनमा जुटे । ‘ठुकुरिकोे छोरो भएर कुखुरा पाल्छस् रु जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ । ‘पासपो...
-
नयाँ मन्त्रीले गरे समृद्ध नेपाल र सुखी नेपालीको प्रतिबद्धता
काठमाडौं, ६मंसिर । बिहीबार नयाँ आएका मन्त्रीहरूले पदबहाली गरेका छन् । पदबहाली गर्दै गर्दा मन्त्रीहरूले समृद्ध नेपाल र सुखी नेपाली बनाउन प्रतिबद्धता गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदबहाली गर्दै गर्दा आफू सबैको लोभ र डरले पछि नपर्ने बताए । यसैगरी, उनले कृष...
-
किसानलाई निःशुल्क हाते ट्याक्टर वितरण
सिन्धुपाल्चोक, ६मंसिर । कृषिमा आधुनिक प्रविधिको सुरुवात गर्ने उदेश्यले सुनकोशी गाउँपालिकाले वडाका किसानहरुलाई निःशुल्क हाते ट्याक्टर वितरण गर्न सुरु गरेको छ । परम्परागत रुपमा खेती गर्दे आएका किसानहरुले खेतबारी जोत्न स्थानीय सरकारले निःशुल्क हाते ट्याक्टर प्रदान गरेपछि खुसी भएका छन् । सुनकोशी गाउँपालिका अन्र्तगत वडा नम...
-
बैतडीको झुलाघाट नाका आजदेखि बन्द
बैतडी, ६ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख०मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५...
-
विकट क्षेत्रमा प्रहरी चौकी स्थापना
धादिङ, ५मंसिर । धादिङ जिल्लाको दक्षिणी भेगको राजमार्ग क्षेत्र र उत्तरी भेग सुुरक्षाका दृष्टिले अत्यन्त्यै संवेदनशील मानिन्छ। दक्षिणी भेगमा राजमार्ग क्षेत्र भएकाले प्रहरीले उपस्थिति बाग्लो छ तर उत्तरी भेगमा भौगोलिक कठिनाईका कारण प्रहरीको उपस्थिति न्यून छ। चाडपर्वमा हुने असुरक्षा र झैझगडा लगायतका आपराधिक घटनाले त्यस क्षे...
-
सर्लाहीमा मौरीको टोकाइबाट १ बालकको मृत्यु, ५ जना घाइते
सर्लाही, ५ मंसिर । वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार ...
-
भिडियो सहित – अपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुर्गम भेगमा सचेतना कार्यक्रम
भोजपुर, ४ मंसिर । पछिल्लो समय बालविवाह, जवर्जस्ती करणी जस्ता घटनामा बृद्धि हुन थालेपछि भोजपुरमा सचेतनाका कार्यक्रममा ध्यान दिन थालिएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन सदरमुकाम आसपास भन्दा पनि दुरदराजका ठाउँ केन्द्रित गर्न थालिएको हो । यसले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने देखिएको छ । सदरमुकाममा धेरै कार्य...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 147
- Next Page »




