• बालबालिकालाई पुरस्कार तथा सम्मान

    काठमाडौं, ८ असोज । बाल विकास समाजको २८ औं स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयका २६ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयमा अनुशासित, जेहेन्दार र पढाइमा अब्बल ती विद्यार्थीहरूलाई नगद र शैक्षिक सामग्री प्रदान गरिएको बालविकास समाजका अध्यक्ष सुवास गौतमले बताए।त्यस्तै, संस्थाको कार्यक्षेत्रमा पर्ने ५ ...

  • ओखलढुंगामा १० जना डेंगी संक्रमित

    ओखलढुंगा, ८ असोज । ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगी संक्रमित देखिएका हुन्। निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिए...

  • दशैं बिदा काटियो

    काठमाडौं, २६ भाद्र । वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ । आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शु...

  • धरहरा निर्माणको काम २६ प्रतिशत सकियो

    काठमाण्डौ, २६ भाद्र । ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुनर्निर्माण प्राधिकरणमा बिहीबार भएको प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईइटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले यस्तो जानकारी दिए । महतोले आफूलाई प्राप्त निर्माणस्थलका हि...

  • प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा

    काठमाण्डौ, २६ भाद्र । सरकारले दिवंगत प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा र राहतस्वरुप उनक...

  • संखुवासभाको सभाखोला पहिरोले थुनियो बाह्रबिसे बजार नै जोखिममा

    संखुवासभा, २५ भाद्र । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ । बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर ...

  • प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो

    काठमाडौं, २५ भाद्र । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण सायमीले भने, ‘प्लाज्मा फेरोसिस गर्दा प्रध...

  • उपचुनावका लागि नामावलीसम्बन्धी कार्यक्रम असोज १ देखि

    काठमाण्डौ, २५ भाद्र । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपचुनावका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपचुनाव हुने ३७ जिल्लाका १५४ वडा कार्यालय...

  • साइबर अपराध र मानव बेचबिखन नियन्त्रण हाम्रो पहिलो प्रथमिकता – सर्वेन्द्र खनाल

    काठमाडौं, २४ भाद्र । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको गुनासो गरेका छन् । नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको आज काठमाडौंको टेकुमा शिलन्यास गर्दै उनले प्रहरीको कामकारवाही पारदर्शी बन्न नसक्दा जनताक...

  • दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर गरे नेपाल – भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन

    काठमाण्डौ, २४ भाद्र । अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरा...