• संखुवासभामा खोलामा डुबेर १ महिलाको मृत्यु

    संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका १ मा खोलामा डुबेर एक महिलाको ज्यान गएको छ । पाँचखपन नगरपालिका वडा नं १ ओक्तेनका प्रेम लिम्बुकी श्रीमती सर्मिला लिम्बुको बिहिबार पानीमा डुबेर ज्यान गएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । कुसुवा खोलामा नुहाउने क्रममा २१ वर्षिय सर्मिलाको ज्यान गएको संखुवासभा प्रहरीले जना...

  • श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु

    श्रीमानको कुटपिट बाट अर्घाखाँचीको सितगंगा १ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा सितगंगा १ मन्द्रे घर्तिसारा निवासी ३४ बर्षिय बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ । यहि जेष्ठ २० गते अत्यधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ बर्षिय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुदा रिसको झोकमा मुखमा ...

  • चम्पादेवीमा भेटियो बेवारिशे शवः हत्याको आशंका

    ओखलढुंगा, २४ जेठ । चम्पादेवी गाउँपालिका–२ को ओदेखोलामा एक जनाको शव फेला परेको छ । शव भिरमुनीको खोल्सामा फेला परेको हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्धबहादुर थापाको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । थापाको बुधबार राति भिरबाट लडेर मृत्यु...

  • जिल्ला इञ्चार्ज छनोटमा प्रचण्डले सुझाए मध्यमार्गी बाटो

    काठमाडौं २३ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले ठोस मापदण्ड नबनाई जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डबारे छलफल भए पनि कुनै निर्णय भएको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने बताएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रद...

  • काभ्रेका दुई स्थानीय तह अझै विद्युत्विहीन

    काभ्रेका दुई स्थानीय तहमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली जोडिएको छैन । खानीखोला र महाभारत गाउँपालिका अझै बिजुलीविहीन अवस्थामा छन् । जिल्लाका ६ नगरपालिका र सात गाउँपालिकामध्ये दुई गाउँपालिकामा बिजुली बत्ती नपुगेको हो ।खानीखोला र महाभारतका कतिपय स्थानीयले लघु जलविद्युत्बाट बत्ती बाल्दै आए पनि बहुसंख्यक नागरिक बिजुली...

  • मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने...

  • घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ

    इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।  बयानका लागि आयोगले मंगलबार बोलाएर उनलाई थुनामा राखेको हो । गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकल...

  • लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब

    काठमाण्डौ । सत्तारुढ दलकै सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब दिएका छन् । सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए दे...

  • दुई लाख ७५ हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

    बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ। हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका(७, बाट पक्राउ गरेको हो। व...

  • ३ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार

    धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् ।‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किश...