२१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची)


काठमाडौं २१ जेठ । गृह मन्त्रालयले २६ जना सह(सचिव र उप-सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।सरुवा गरिएका अन्य ५ जनाको भने गृह मन्त्रालय वा अन्तरगतको कार्यालय र अध्यागमन विभागमा सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार