• सगरमाथा चढ्न अनुमति लिनेको संख्या इतिहासकै बढी

    काठमाण्डौ, १० वैशाख । सगरमाथा चढ्नको लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै बढी भएको छ । यो वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्नको लागि आजसम्म ३७५ जनाले अनुमति लिएका पर्यटन विभागका विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । दुई वर्षअघि सन् २०१७ मा सगरमाथा चढ्नको लागि ३७२ जनाले अनुमति लिएका थिए...

  • भोजपुर सदरमुकामको बिच बजारको पसलमा चोरी

    भोजपुर, १० वैशाख । सोमबार राती भोजपुर बजारस्थित एक पसलमा लकर फोरेर सुन र नगद चोरी भएको छ । बिच बजारमा बद्रि कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको पसल चोरी भएको प्रहरीले जनाएको छ । पसलको सेफ (लकर) प्वाल पारेर त्यहाँ रहेको साढे १२ तोला सुन, २२ हजार ६ सय नगद गरी साढे ७ लाख बढी चोरी भएको पसल सञ्चालकले बताएको जिल्ला प्रहरी ...

  • जीपको ठक्करबाट वृद्धाको मृत्यु

    पाल्पा, १० वैशाख । पाल्पाको रामपुरमा जीपको ठक्करबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। ग। २ च। ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाले बताएको छ। घाइते भएकी मियाँको उपचारको क्र...

  • ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गयो

    भक्तपुर, ४ वैशाख । च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको ट्रकले ठक्कर दिँदा मंगलबार राति एकजना पैदल यात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी ...

  • कांग्रेसले वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान थाल्ने

    काठमाण्डौ, ३ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने औंपचारिक जानकारी गराएको हो । सरकारले संघीयताको मर्म अनुसार काम ग...

  • खोटाङमा बस दुर्घटना एकजनाको ज्यान गयो, १३ जना घाइते

    खोटाङ, वैशाख ३ । हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका...

  • सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

    काठमाण्डौ, २६ चैत्र । अर्थमन्त्री डा। युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नु भएको हो । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्च...

  • धरानमा बस पल्टियो – ४ जनाको ज्यान गयो

    सुनसरी, २५ चैत्र । धनकुटा बाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुको पहिचान खुलेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिएदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ...

  • डाक्टरको आन्दोलन आकस्मिक बाहेक सबै सेवा ठप्प

    काठमाण्डौ, २५ चैत्र ।  सरकारी डाक्टरको आन्दोलनका कारण हजारौँले उपचार नपाए पनि सरकार र आन्दोलनरत डाक्टरबीच वार्ता हुन सकेको छैन । समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरले गएको शुक्रबारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा हजारौँ बिरामीले उपचार पाएका छैनन् । तर आन्दोलनरत डाक्टरसँग वार्ताका लागि सरकारल...

  • पोखराको बेगनास तालमा पुरुषको शव भेटियो

    पोखरा, २४ चैत्र । पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४१र४२ वर्षका पुरुषको शव बेगनास तालको डुंगाघाट नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । व्यक्तिको पहिचान नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।...