पोखराको बेगनास तालमा पुरुषको शव भेटियो


पोखरा, २४ चैत्र । पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४१र४२ वर्षका पुरुषको शव बेगनास तालको डुंगाघाट नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

व्यक्तिको पहिचान नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार