• डोनाल्ड ट्रम्प ठान्छन् नेपाल र भुटान भारतीय भुभाग

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ। गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन टाइमु ले जनाएको छ। गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेप...

  • दाङमा बन्दुक बनाउने कारखानामा प्रहरीको छापा

    नेपाल भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो। ‘त्यहाँ त हतियार बनाउने कारखाना नै रहेछ,’एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट हतियारको कारोबार हुँदो रहेछ।’ भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतिया...

  • मुख्यमन्त्री राई भन्छन्, ‘प्रदेश नाम र राजधानीले अन्तिम रूप पाउँदैछ’

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनबाटै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताएका छन् । आज मुख्यमन्त्रीको कार्यालय विराटनगरमा पत्रकार सम्मेलन राख्दै मन्त्री राईले आजैदेखि शुरु हुन लागेको संसद बैठकबारे जानकारी दिएका हुन् । उनले मूल मुद्दाले अन्तिम रूप ग्रहण गर्नेसमेत स्पष्ट पारे । प्रदेश १ ...

  • यी रहेछन् रुपमतीको बलात्कारपछि हत्या गर्ने पापी 

    विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको हत्या लागुऔषधको दुव्र्यसनमा फसेका दुई युवाले मिलेर गरेको खुलासा भएको छ । रुपमतीकै छिमेकी रहेका दुवै जनाले लागुऔषधको नसामा बलात्कारपछि हत्या गरेको पुष्टि प्रहरी अनुसन्धानले गरेको हो । दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइ...

  • भोजपुरको षडानन्द नगरपालिकाले गर्यो, खेलाडीलाई सम्मान

    भोजपुर,१९ माघ। खाँदबारी मेयर कपको उपाधी विजेता भोजपुरको षडानन्द नगरपालिकाको भलिवल टीमलाई नगरपालिकाले सम्मान गरेको छ । आज एक कार्यक्रमका विच षडानन्द नगरपालिको परिषरमा टीम व्यवस्थापक तथा खेलाडीहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । भलिवल टीम सम्मान कार्यक्रममा नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई,...

  • राजनीतिक दलबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री

    लमही, १९ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य गरेर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दाङको बङ्गलाचुली गाउँपालिकाको चौथो गाउँसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको अवस्थामा राजनीतिक दलहरु सत्ता र प्रतिपक्षको भूमिकामा रहनेभन्दा पनि सहकार्...

  • भोजपुरमा के भने ? पुर्व प्रधानमन्त्री तथा नयाँ शत्तिका संयोजक डा.वावुराम भट्टराईले (भिडियो सहित )

    भोजपुर, १९ माघ। पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.वावुराम भट्टराईले नेपाललाई अव आर्थिक समृद्धिको वाटो तर्फ लैजानु पर्ने वताएका छन् । भटट्राईले मध्य पहाडी लोग मार्ग जनसंवाद अभियान अन्तर्गत भोजपुरको टुडीखेलमा भएको कार्यक्रमलाई सम्वोधन गदै यस्तो वताएका हुन् । उनले नेपाल भारत र चिन जस्ता तिव्र आ...

  • खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरहिन

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरयुक्त गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन ९ढल० थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थल मर्मतको काम ...

  • संखुवासभामा आग्लो प्रहारबाट एकको मृत्यु

    भविन कार्की माघ १९ संखुवासभा । संखुवासभामा खाँदबारी नगरपालिका–६ मा ढोकाको आग्लो प्रहार गए राति एक जनाको मृत्यु भएको छ। आग्लो प्रहार बाट खाँदबारी–६ पांठाका बमबहादुर न्यौपानेको मृत्यु भएको छ । गए राति ८ः ३० बजे सोहि ठाउँका ५० वर्षीय नरबहादुर भण्डारीले ढोकाको आग्लो प्रहार गर्दा ४७ वर्षीय बमबहादुर न्यौपानेको घटना स्थलमै ...

  • मुलुकका १० स्थानमा उच्च प्रदूषण, सबैभन्दा बढी प्रदूषित नेपालगन्ज

    काठमाडौं,१९माघ । मुलुकका १० स्थान उच्च प्रदूषणमा रहेको पाइएको छ । पानी परेपछि प्रदूषणको मात्रा कम हुँदासमेत १० स्थानमा प्रदूषण उच्च हुनुले समग्र वायुको गुणस्तर मापदण्डभन्दा कम भएको पाइएको छ । वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ । ...