झापा, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज (विहिबार) एकै दिन झापाका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् । दमकमा शुरु हुने बृहत बाल महोत्सवको उद्घाटनसँगै अन्य ३ कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे दमक आइपुग्ने छन् । दमकमा आयोजित बाल महोत्स...
प्रमुख
-
-
नगरपालिकाले दमकल खरीद गर्ने
भरतपुर, १६ माघ । चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् । मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरीद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी...
-
भोजपुरका मुख्य– मुख्य समस्याको समाधन प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राई (भिडियो सहित)
भोजपुर, १५ माघ । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसंगै भोजपुरका मुख्य मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भिर भएर लागेको वताएका छन् । भोजपुरको गोगनेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो वताएका हुन् । राईले जिल्लाका मुख्य र महत्वपुर्ण सडकलाई क्रमश स्तर उन्नती गर्दै लाने र कालोप...
-
अर्धनग्न अवस्थामा शव फेला
लहान, १५ माघ । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सर...
-
मामाघर गएकी किशोरीको बलात्कार
सप्तरी, १५ माघ । सप्तरीमा एकजना किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई मामाघर छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन महुवा आएको बेला एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । घर नजिकै बारीमा दाउरा लिन गएको बेला त्यही ठाउँका २० वर्षीय युवक प्रभुकुमार यादवले किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी ...
-
विज्ञानमा महिला पुरस्कारको आवेदन खुला
काठमाडौँ, १५ माघ । विज्ञानका क्षेत्रमा महिलालाई प्रोत्साहन दिन स्थापना गरिएको ‘नासो विज्ञानमा महिला पुरस्कार’को यस वर्षको आवेदन खुल्ला गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । इच्छुक व्यक्तिले आगामी फागुन १५ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई बताउनुभयो । पुरस्क...
-
प्रदेशमा ६ दिन बिदा
काठमाडौं, १५ माघ । प्रदेश सरकारले अब आफ्नो प्रदेशमा एक वर्षमा ६ दिन मात्र विदा पाउने भएका छन् । प्रदेश सरकारले दिने विदाका दिन सम्बन्धित प्रदेशमा रहेका केन्द्र मातहतका कार्यालयमा समेत बिदा दिइने भएको छ । गृह मन्त्रालयले प्रदेश सरकारहरुले आफ्नो प्रदेश मातहतमा दिने बिदालाई व्यवस्थित गर्ने प्रस्ताव मन्त्रिपरिषद् समक्ष ...
-
के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा
काठमाडौँ, १५ माघ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार...
-
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं । पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ । उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । अ...
-
भोजपुरका प्रताप राई घरबाटै प्रक्राउ
भोजपुुर १४ माघ । भोजपुुरको हतुवागढी गाँउपालिकाबाट एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सवारी ज्यान सम्बन्धी कसुरमा कैद सजाएका अभियुक्त प्रताप राईलाई पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट एक वर्ष ११ महिना ४ दिन कैद र २३ हजार जरीवाना तोकिएका हतुवागढी ग...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 147
- Next Page »











