झापा । झापाको भद्रपुर नगरपालिका – ९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड संकास्पद अवस्थामा मृत भेटिएका छन् ।हातखुट्टा बाधिएको अवस्थामा आज विहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो ...
प्रमुख
-
-
मलेशियामा एक नेपालीको मृत्यु
सोलुखुम्बु, १२ माघ । वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानका...
-
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित
काठमाडौँ, १२ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्...
-
भोजपुरको बासीखोरामा आगलागी
भोजपुर,१२ माघ । भोजपुरको रामप्रसाद गाँउपालिका– ८ वासीखोरामा आगलागी भएको छ । आगलागीबाट स्थानिय राजेन्द्र राईको घर जलेको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो १२ वजे भएको आगलागीबाट करिव २ लाख ५० हजार वरावरको क्षति जनाइएको छ । प्रहरी घटना स्थलमा गएकोले सम्पुर्ण विवरण आउन बार्करहेको प्रहरीले जनाएको छ । आगलागीबाट राईको २ तल...
-
घरभित्र चितुवा पसेपछि……
तम्घास । गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेक...
-
थांकामा जीवन कोर्दा
काठमान्डौ, २०२६ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र अपाङ्गता भएका व्यक्तिहरुको निम्ति सहारा बनेको छ । काठमान्डौको जोरपाटी स्थित रहेको केन्द्रले शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई आत्मनिर्भर भई कार्यक्षमता विकासको काम गरिरहेको छ । यो केन्द्रले शारीरिक रुपले अपाङ्ग भए पनि सीप र कलामा सपांगता...
-
चिकित्सा शिक्षा विधेयकः सत्ता–प्रतिपक्ष मुठभेडतिर
काठमाडौँ ,११ माघ ।चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो । संसद् सचिवालयले शुक्रबार...
-
वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने
काठमाडौं ११ माघ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ । ‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणला...
-
वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा
काठमाडौंँ, १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो । जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चाल...
-
लागु औषधसहित सात जना पक्राउ
मोरङ । मोरङ र उदयपुरबाट लागुऔषधसहित सात जनालाई एकै पटक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै ३६ वर्ष मुनीका छन् । मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले लागुऔषध लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्कीसहित १८ वर्षीय पप्पु मेहतालाई पक्राउ गरिएको प्रहरी...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 147
- Next Page »












