• स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

    डोटी, ७ माघ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ ।जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्था...

  • फरार अभियुक्त पक्राउ

    मुसिकोट, ६ माघ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको हो । प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार खत्रीले २०६५ जेठमा गाउँकै ४३ वर्षीया घिउकुमारी परियारसँग अवैध सम्पर्क राखेर नव...

  • दुर्गममा बिजुली बलेपछि स्थानिय खुशीयाली

    सङ्खुवासभाः चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा गाउँमा बिजुली बलेपछि दङ्ग छन् । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका शेर्पाको गाउँपालिका चिचिलावासीले केन्द्रीय प्रशारण लाइनको बिजुली बाल्न पाएका छन् । सदरमुकाम खाँदबारीमा बिजुली बलेको तीन दशकपछि चिचिलामा विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण ...

  • धानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान गर्दैै

    काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्न भएका छन्। यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प...

  • सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छः मुख्यमन्त्री राई

    इलाम, ६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गरेका छन् । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही ...

  • प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि ज्वरो र खोकीले ग्रसित हुनुभएकी दाहाल आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना भएकी हुन । उनको डा युवराज शर्मालगायतको टोलीले उपचार शुरु गरेको छ । सीता दाहाल लामो समययता सुगर, प्रेसरलगायतका समस्या...

  • दर्जन बढी विकास आयोजना अलपत्र

    ६ माघ । वषौँदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । जि...

  • भोजपुर बसपार्क नजिकै एक युवक मृत भेटिए

    भोजपुर,६ माघ । भोजपुर नगरपालिका –७ बसपार्क नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन् । आज विहान ओखलढुङ्गा ज्यामिरे घर भई हाल भोजपुर सदरमुकाम वस्दै आएका भिम वहादुर मगरका ३२ वर्षीय छोरा तेज वहादुर मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमको लाग...

  • खोटाङको सडकबीचमै पुरुषको शव

    खोटाङ ५, माघ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा एक पुरुष मृत फेला परेका छन् । साबिकको लिच्कीराम्चे–६ ढुसेनीमा शनिबार सडकमै तराईमुलको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । हेर्दा अन्दाजी ५०–५५ वर्षका आर्यान समुदायकोजस्तो देखिने पुरुषको शव पोष्टमार्टमका लागि उदयपुर पठाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्च...

  • भोजपुरको प्याउलीमा ज्योतिष शास्त्र प्रशिक्षण केन्द्रको उद्घाटन

    भोजपुर ५ माघ । नेपाल ज्योतिष परिषदले अरुण गाउँपालिकाको प्याउलीमा गाउँपालिका स्तरिय ज्योतिष शास्त्र प्रशिक्षण केन्द्रको उद्घाटन गरेको छ । केन्द्रको शनिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले उद्धघाटन गरेका हुन । गाउँपालिकाका स्थानीयलाई आफ्नै गाउँ ठाउँमा ज्योतिष सम्बन्धी शिक्षा दिने उद्धेश्यले...