भोजपुर, १० माघ । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका ...
प्रमुख
-
-
प्रहरी मुठभेडमा एकको मृत्यु
सप्तरी, ९ माघ । रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । जाँचका क...
-
छोरी बेचेको आरोपमा बावु गिरफ्तार
९ माघ । छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन जनालाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको बावु सहित दुप्चेश्वर गाउँपालिका–६ का २२ वर्षीय सुनिल तामाङ र सोही वड...
-
अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार
काठमाडौँ, ९ माघ। भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/...
-
भोजपुरको बैकुण्ठे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
भोजपुर, ९ माघ । भोजपुर सहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको छ । राष्ट...
-
बेलदोभान–रौता पोखरी केवलकार संचालन हुने
गाईघाट । त्रियुगा नगरपालिकाले बेलदोभान रौतामाई केवलकारको डिपिआर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १६ बेल दोभान देखि रौता सम्मको केवुलकार संचालन गर्ने गरि विस्तृत योजना प्रतिवेदन मुख्य मन्त्रीलाई बुझाएको हो । सोमबार मुख्यमन्त्रीको कार्यालय विराटनगरमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले डिपिआर ह...
-
लक्ष्मीमार्गमा ग्याँस वाईल्डिङको ड्रम पड्किएर १ को मृत्यु
बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । मंगलबार बिहान ८।५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभ...
-
बालिका बलात्कारको अरोपमा भोजपुरका सन्तोष सहित अर्का एक पक्राउ
भोजपुर,८ माघ । वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र संखुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। प्रहरीले विकल...
-
हुम्लामा भारी हिमपात
हुम्ला, ८ माघ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्...
-
रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज
काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भए...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 147
- Next Page »












