बिराटचोक । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर व...
प्रमुख
-
-
धनकुटामा ड्रागन फलको खेती
धनकुटा । पकेट क्षेत्र घोषणा गरेर धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरू गरेको छ । धनकुटाको अति सुक्खाग्रस्त क्षेत्र र आर्थिक रूपमा विपन्न रहेको वडा नम्बर ८ मा उक्त खेती शुरू गरिएको हो । उक्त वडाको सान्ताङ गाउँको एक किसानको घरमा हालै नगरप्रमुख चिन्तन तामाङ र उपप्रमुख शकुन्तला बस्नेतले ड्रागन फलका बिरुवा रोपेर खेतीको उ...
-
हवाईसेवा अवरुद्ध
हुम्ला, १४ माघ । हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार...
-
कार्यान्वयन भएन अरुण तेस्रोको पिडिए
संखुवासभा । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा सतलज कम्पनीले विकास सम्झौता (पिडिए) कार्यान्वयन नभएको पाइएको छ। विकास सम्झौतामा उल्लेख अनुसारको काम नगरेको भन्दै स्थानीयको आरोप छ। आयोजना निर्माण गर्ने निर्माण कम्पनीले स्थानीय उत्पादन र जनशक्ति प्रयोग नगरेका हुन्। अहिले यस क्षेत्रमा २४ घण्टा नै का...
-
छिमेकीको घरमा टिभी हेर्न गएकी बालिकाको निर्मम हत्या
विराटनगर । विराटनगर महानगरपालिका–८ की ११ वर्षीय बालिकाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ । शनिबार राति ८ बजेदेखि सम्पर्क विहीन भएकी गुडिया भनिने रुपमति दासको शव मोरङको विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिकाको सीमानामा रहेको सिंघिया खोलामा फेला परेको हो । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानी ...
-
भोजपुरमा जिल्ला स्तरिय लैङगिक हिंसा नियन्त्रण सञ्जाल समितिको गठन
भोजपुर १३ माघ । भोजपुरमा जिल्ला स्तरिय लैङगिक हिँसा नियन्त्रण सञ्जाल समितिको गठन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेको संयोजकत्वमा १७ सदस्य सञ्जाल समिति गठन गरिएको हो । समितिको सल्लाहाकारमा जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्का र भोजपुर ...
-
किन पुगे प्रदेश एकमा, धुर्मुस- सुन्तली ?
विराटनगर १३ माघ । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे ९सुन्तली०लाई घोषणा गरेको हो । स्वास्थ्य प्रबद्र्धन अभियान सफल बनाउन कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रदेश १ मा सद्भावना दुत बनेका छन् ।...
-
झापाका दुई स्थानमा आगलागी
झापा १३ माघ, । जिल्लाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात, भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता म...
-
बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु
काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी ९सह–सचिव० गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा। १ झ १६३३ नम्बरको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले रातोपाटील...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प
काठमाडौं १३ माघ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको छ । अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको छ र भिजिबिलिटी एकदमै कम छ । त्यसैले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 147
- Next Page »












