• धनकुटामा श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

    धनकुटा । तीन महिना अघि धनकुटाको हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी इटहरी उपमहानगरपालिका–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । लामो समयको अनुसन्धानपछि धनकुटा प्रहरीले मृतककी श्रीमती र उनका प्रेमीलाई हत्याको अभियोगमा प्रक्राउ गरी सार्वजनिक गरेको हो । प्रह...

  • अभिनयको भोकले पासपोर्ट च्यातिदिएँ, भद्रगोलका बले (पुरा पढ्नुहोस)

    काठमाडौं । हास्य टेलिशृंखला भद्रगोलुको १८ भागमा देखापरेका कलाकर हुन् बलेु अर्थात् सागर लम्साल। त्यसअघि नेपाली चलचित्र लोफर लज्जाुमा देखिएका उनी भद्रगोलमार्फत् सानो पर्दामा देखापरे। भद्रगोलमा १८ भाग प्रसारण भइसकेपछि उनको अभिनय र बोल्ने शैलीको सर्वत्र चर्चा हुन थाल्यो तर उनी हराए। २४औँ भागमा उनी साङ्लो बोरो तपाईंको कपालच...

  • अलैँची नबिक्दा किसान र व्यवसायी दुवै निराश

    संखुवासभा । भारतले अलैंची खरिद गर्ने छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको छ। भारतको बाटो हुँदै अलैँची पाकिस्तान निर्यातमा नजाँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासंघक केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले बताए। पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमाा गिरावट आएको उपाध्यक्ष सुमन श्रेष्ठको भना...

  • संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदमा, तीनवटै तहको मार्गदर्शक ऐन बन्दै

    काठमाण्डौ १८ माघ । सरकारद्वारा निर्माण गर्न लागिएको संघीय निजामती सेवा ऐन संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी सेवाको मार्गदर्शक ऐनका रूपमा रहने भएको छ । सरकारद्वारा अघि बढाइएको संघीय निजामती सेवा ऐनको मस्यौदामा यो व्यवस्था गरिएको छ । सरकारले संघीय प्रशासन सञ्चालन गर्न बनाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा...

  • गाँजासहित दुईजना पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–६ का १९ वर्षीय सन्तोष लिम्बू र सोही ठाउँका १८ वर्षीय वुद्धहाङ लिम्बू रहेका छन् । उनीहरूलाई गाँजा बोकेर हिँडिरहेको अवस्थामा मंगलबार जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई ल...

  • विराटनगर राजधानी नभए प्रदेश सभा बसेको भवन नदिने चेतावनी

    विराटनगर। जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । विराटनगर राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने उनले उद्घोष गरे । विराटनगर बस टर्मिनल भवनको उद्घाटनमा उपस्थित भएका मुख्यमन्त्री शेरधनराई, सरकारका ...

  • जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

    रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्...

  • घरभित्र चितुवा छिरेपछि भागाभाग

    भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकोट ‘द काठमाडौं अफ ल कलेज’ नजिकै कमला दाहालको घरभित्र जंगली चितुवा पसेको प्रहरीले जानकारी दिएको छ । खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले बन कार्यालयलाई जानकारी गराएपछी बन कार्यलय र चिडिया खाना जावलाखेलबाट प्राविधिक सहितको टोलीले चितुव...

  • आई एम ई लाईफ इन्सुरेन्स भोजपुरले दियो, १३ लाख भुक्तानी

    भोजपुर, १७ माघ । भोजपुरको अरुण गाउपालिका ६ जरायोटारका मान बहादुर खड्काको आई एम ई लाईफ इन्स्योरेस कम्पनी भोजपुरले विमा बापतको रकम भुक्तानी गरको छ । कम्पनीले विहीबार एक कार्यक्रमको आयोजना गरि विमा मृत्यु दावि रकम भुक्तानी गरेको हो । विमा मृत्यु दावि भुक्तानी बापतको १३ लाख रकम कार्यक्रमका प्रमुख अतिथी कैलास कुमारलेद्ध...

  • झापाको चन्द्रगढी विमानस्थलमा रात्री उडान शुरु

    काठमाडौँ, १७ माघ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान ...