घरभित्र चितुवा छिरेपछि भागाभाग


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकोट ‘द काठमाडौं अफ ल कलेज’ नजिकै कमला दाहालको घरभित्र जंगली चितुवा पसेको प्रहरीले जानकारी दिएको छ ।

खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले बन कार्यालयलाई जानकारी गराएपछी बन कार्यलय र चिडिया खाना जावलाखेलबाट प्राविधिक सहितको टोलीले चितुवा उद्दार गरी चिडिया खाना जावलाखेल लगिएको प्रहरी नायब उपरीक्षक रेबतीरमण पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार