• युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

    २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर ह...

  • विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन

    काठमाडौँ, २३ माघ । सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग)प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो ९पञ्चाङ्ग० लाई स्वीकृति दिएको छ...

  • आजबाटदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति, यस्तो छ प्रावधान !

    काठमाडौँ, २२ माघ। वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक ...

  • नेविसङ्घ अध्यक्षसहित सात पक्राउ

    काठमाडौँ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै  काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव ख...

  • विराटनगरलाई श्री एयरलाइन्सको साथ

    काठमाडौँ, २२ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल व...

  • भोजपुरमा फरार अभियुक्त २८ वर्ष पछि जेल चलान

    भोजपुर, २२ माघ । भोजपुरमा एक फरार अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् । हाडनाता करणीमा २०४७ साल बैशाख २३ गते जिल्ला अदालत भोजपुर बाट ४ वर्ष कैद सजाय भइ फरार भएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु बोबोक घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षीय बखत बहादुर कठेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्...

  • मुख्यमन्त्री राईद्वारा सोनाम ल्होछारको शुभकामना

    उर्लाबारी, २२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षका रुपमा मनाइने ल्होछार पर्वले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २०७५ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यस अवसरमा स्वद...

  • नेविसंघद्धारा गगन थापालाई कालो झण्डा

    पोखरा,२१ माघ। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाविरुद्ध उनकै पार्टीको भातृसंस्था नेविसंघका कार्यकर्ताले सोमबार पोखरामा कालो झण्डा देखाएका छन् ।सरकार विरोधी आन्दोलनका क्रममा नेविसंघले पोखरा महानगरपालिकाको गाडी शनिबार जलाएको थियो । उक्त घटनाको गगनले निन्दा गरेका थिए । घटनापछि नेविसंघका ५ जना कार्यकर्ता प्रहरी नियन...

  • झापामा बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    झापा ,२१ माघ । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काक...

  • संखुवासभामा वाँसको आग्लो प्रहार गरि एक जनाको हत्या

    संखुवासभा, २० माघ । संखुवासभाको खाँदबारी नगरपालिकामा एक जनाको हत्या भएको छ । खाँदबारी नगरपालिका–६ तल्लो पाङठा बस्ने ५० वर्षीय नरबहादुर भण्डारीले सोही वडा बस्ने ४४ वर्षीय बमबहादुर न्यौपानेलाई बाँसको आग्लोले टाउकोमा प्रहार गरी ज्यान लिएको संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । शुक्रबार राति साढे ८ ब...