• भोजपुरको टेम्केमैयुङले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा

    भोजपुर, ५ चैत्र । यहाँको टेम्केमैयुङ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । रु.दश लाख बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाईटी मार्फत एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट विनियोजित रकमबाट न...

  • योजनाबद्ध विकासको लागि भोजपुरको साल्पासिलिछोले पञ्चवर्षे योजना निर्माण गर्दै 

    भोजपुर, ४ चैत्र ।भौगोलिक रुपमा विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । सञ्चालन हुने कार्यक्रमलाई सफल बनाएर सवै गाउँपालिकाबासीको विकासमा साझा धाराणा बनाउने उद्धेश्यले कार्यक्रमको थालनी गरेको हो । स्थानीय बुद्धीजिवी, समाज...

  • टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, २९ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०७९ /०८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । स...

  • रामप्रसादराई –८ को वडा कार्यालय भवन उद्घाटन

    भोजपुर २६ फागुन । रामप्रसादराई गाउँपालिका –८ खोक्सिकको वडा कार्यालय भवन उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रकका बीच वडाध्यक्ष बाच कुमार राईले कार्यालयको उद्घाटन गरेका हुन । भवनको उद्घाटन भएसंगै सेवा प्रवाहमा सजता थपिएको वडाध्यक्ष राईले बताए । ‘वडा कार्यालको आफ्नो भवन नहुँदा एउटै कोठाबाट सवै सेवा प्रदान गर्नु पर्ने अवस...

  • टेम्केमैयुङ-२ वादुङलामा आधारभुत स्वास्थ्य इकाईको उद्घाटन

    भोजपुर, २६ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका -२ वादुङलामा स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । स्थानीय नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले स्थापना भएको स्वास्थ्य इकाईको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन समस्या देखिएपछि गाउँपालिकाले यहाँ ...

  • साल्पासिलिछो गाउँपालिकामा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न

    भोजपुर, २३ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो । शिविरबाट दुई सय ६३ जनाले ओपीडी र ६६ जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक कमल तामाङले जानकारी दिए । जसमा ५९ जनाको मोतिया व...

  • नेकपा एमाले भोजपुरले शुरु गर्यो मिसन ग्रासरुट अभियान

    भोजपुर, २२ फागुन । नेकपा एमाले भोजपुरले मिसन ग्रासरुट अभियान शुरु गरेको छ । एमालेले देशैभरी फागुन ५ गतेदेखी बैसाख ९ गतेसम्म संचालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रम भोजपुर जिल्लामा पनि औपचारिक रुपमा शुरु गरिएको हो । पाटीको संगठनात्मक सुदृढीकरण, गतिशिलता र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुलाई स्पष्ट बनाउदै ...

  • पौवादुङमाको शितलादेवी प्राविका २५ जना विद्यार्थीलाई पोसाक वितरण

    भोजपुर, २१ फागुन । पौवादुङमा गाउँपालिका-२ हाबुको शितलादेवी प्राविका २५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ । नेपाल प्रहरीका भूतपूर्व साहयक निरीक्षक मन्तोष खत्रीले कपडा वितरण गरेका हुन् । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आथित्यतमा भएको कार्यक्रम मार्फत विद्याथीहरुलाई कपडा वितरण गरिएको हो । कार्यक्रममा ब...

  • साल्पासिलिछो गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, १७ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको आर्थिक बर्ष २०७९ ÷०८० को (अर्धवाषिक) पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र चौकी डाँडामा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएक...

  • पौवादुङमा गाउँपालिका गाउँ सभाको १२ औं अधिबेशन सुरु

    भोजपुर, ६ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका, गाउँ सभाको १२ औं अधिबेशन सुरु भएको छ । ‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ गाउँसभा सुरु भएको हो । गाउँ सभाले गाउँपालिकाको आर्थिक संसोधन विधेय...