• भोजपुरका तीन पत्रकार पुरस्कृत

    भोजपुर, २५ मंसिर । भोजपुरका तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ भोजपुरको ८औं साधारणसभाको अवसर पारेर उनीहरूलाई पुरस्कृत गरिएको हो । पत्रकार महासंघ भोजपुरका पूर्वअध्यक्ष तथा नेपाल प्रेसका समाचार सम्पादक श्यामकृष्ण दाहाल, रेडियो भोजपुरकी कार्यक्रम प्रमुख शारदा तामाङ र ग्यालेक्सी टिभीका संवाददाता विव...

  • अरुण डाँडा महोत्सबमा आज शम्भु राई र सुनिता थेगिमको प्रस्तृति , निःशुल्क प्रवेश गर्न सकिने

    भोजपुर, २४ मंसिर । अरुण डाँडा(छिन्तालुङ) महोत्सबको आज (शनिबार) तेस्रो दिन राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुति रहने भएको छ । महोत्सवमा शम्भु राई, सुनिता थेगिम लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने अरुण डाँडा पर्यटन प्रवद्र्धन समितिका सचिव सरोज चाम्लिङ राईले जानकारी दिए । आज दिउँसो ३ बजेबाट कलाकारहरुको प्रस्तुति रह...

  • पौवादुङमा गाउँपालिकाको अरुण डाँडामा ‘अरुण महोत्सब’ शुरु

    भोजपुर, २३ मङ्सिर ।भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा‘अरुण ‘डाँडा महोत्सब’ शुरु भएको छ । स्थानीय कृषि उत्पादन तथा धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सब शुरु भएको हो । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल ...

  • टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न -फोटो फिचर सहित

    भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिको केन्द्र अन्नपूर्णमा लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो । ¥यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँको नौ ओटै वडाका स्थानीयहरुको सहभागिता रह...

  • सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न

    भोजपुर, १० कात्तिक । भोजपुरको पौवादङमा गाउँपालिका ५ सानोदुम्मामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत ३ गतेबाट शुरु भएको प्रतियोगितामा बुधबार सम्पन्न भएको हो । व्याईज युनाइटेड क्लव सानोदुम्माको आयोजनामा भएको प्रतियोगितामा वडास्तरिय खुल्ला तर्फ २७ र वडास्तरिय उमेर समूह तर्फ ६ टिम गरी ३३ टिमको सहभागिता रहेको थियो । वड...

  • भोजपुरलाई तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गर्छु : पूर्वमुख्यमन्त्री शेरधन राई

    भोजपुर ८ कात्तिक । प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरलाई आगामी तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गरेर छाड्ने बताएका छन् । पार्टीको तर्फबाट जितेर गएपछि विभिन्न जिम्मेवारी पुरा गर्दै विकासको लहर चलाएको भन्दै उनले जितेर गएपछि जिल्लालाई उज्यालो जिल्ला घोषणा गर्ने...

  • खोटाङ प्रदेशसभा(ख)बाट अधिवक्ता खत्री सिफारिस

    खोटाङ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङले प्रदेशसभा (ख) बाट प्रत्यक्ष तर्फ अधिवक्ता बमबहादुर खत्रीलाई सिफारिस गरेको छ । विद्यार्थी कालदेखी सकृय राजनिति गर्दै आएका खत्रीलाई नेकपा (एस)ले उम्मेदवारमा नाम सिफारिस गरेको हो । खत्री अहिले प्रदेश १ पार्टी सदस्य तथा खोटाङ जिल्ला पार्टी उपाध्यक्ष हुन् । ...

  • भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा शुरु

    भोजपुर, २६ भदौ । भोजपुरमा पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा शुरु गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा सम्लग्न किसानको आयआर्जनमा बृद्धि गर्ने लक्ष्यले यो सेवा शुरु गरिएको हो । यहाँका धेरै किसानहरु पशुपालनमा लागेका भएपनि गाई,भैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुध...

  • साल्पासिलिछोबासीले पाए काठमाण्डौमा गाउँपालिकाको सेवा

    भोजपुर, २५ साउन । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाण्डौमा एक दिने शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि नागरिकको सेवालाई ध्यानमा राख्दै काठमाण्डौमा एक दिने कार्यक्रमको आयोजना गरेर आफ्ना नागरिकलाई सेवा दिएको हो । काम विषेशले काठमा...

  • पौवादुङमा -४ मा वडास्तरमा भत्ता वितरण (फोटो फिचर )

    भोजपुर, २५ साउन । स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले पौवादुङमा गाउँपालिकाले वडाबाट थालेको सामाजिक सुरक्षा भत्ता वितरणको घुम्ति शिविर जारी छ । घुम्ति शिविरको छैटौँ दिन बुधबार वडा नं ४ बास्तिमको वडा कार्यालयबाट भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका धाउदै आएका स्थानीय वडास्तरबाट भत्ता पाउदा खु...