• षडानन्द नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, २९ माघ । भोजपुरको षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७९ /०८० को (अर्धवाषिक) पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार नगरपालिका केन्द्र दिङ्लामा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म नगरपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजन...

  • षडानन्दमा आयोजित स्वास्थ्य शिविरबाट ६ सय ६३ जनाले सेवा लिए

    भोजपुर, २८ माघ । षडानन्द नगरपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ६६३ जनाले सेवा लिएका छन् । जसमा आँखाका २१६, दन्त सम्बन्धि २२९, बालरोग ६० र गाईनो तथा ओपिडीमा १५५ जनाले सेवा लिएको षडानन्द नगरपालिकाका स्वास्थ्य संयोजक सुदर श्रेष्ठले जानकारी दिए । शिविर षडानन्द नगरपालिका र हेल्पिङ हेन्डस हेल...

  • रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै, सहजरुपमा सेवा पाउदा नागरिक हर्षित

    भोजपुर, १३ माघ । यहाँको रामप्रसादराई गाँउपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय बृद्ध...

  • रामप्रसादराई गाउँपालिकाको एघारौँ गाउँसभा सम्पन्न, तीन करोड बराबरको बजेट पारित

    भोजपुर, १० माघ । रामप्रसादराई गाउँपालिकाको ११ औँ गाउँसभा सम्पन्न भएको छ । सुन्दर रामप्रसादराई गाउँ स्वच्छ, सुसंस्कृत र समृद्ध बनाऔँ’ भन्ने मुल नारासहित मंगलबार सम्पन्न भएको गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गाउँसभाले तीन करोड १४ लाख ९८ हजार पाँच सय ...

  • ब्लड क्यान्सर पीडित भोजपुरकी १३ वर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, सहयोग गर्न परिवारको आग्रह

    भोजपुर, २२ पौष । ब्लड क्यान्सर भएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीकी १३ वर्षीया वालिकाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावमा सानो उमेरमा ब्लग क्यान्सर भएकी सविना विष्टलाई उपचार गराउन समस्या भएको हो । परिवारको निम्न आय भएको कारण उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ । हालसम्म उपचारको क्रममा आफुसँग...

  • टेम्केमैयुङ गाउँपालिकाको तेह्रौ गाउँसभा सम्पन्न, तीन करोड बराबरको बजेट पारित

    भोजपुर, ५ माघ । टेम्केमैयुङ गाउँपालिकाको तेह्रौ गाउँसभा सम्पन्न भएको छ । कृषि, पर्यटन र संस्कृति पूर्वाधार टेम्केमैयुङ विकासको आधार भन्ने मुल नारासहित विहिबार सम्पन्न भएको गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । गाउँसभाबाट करिब तीन करोड ७४ लाख बराबरको बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्र...

  • साल्पासिलिछोद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन

    भोजपुर, ३० पौष । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरेर न्यानो कपडा वितरणसँगै निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका जेष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको हो । यहाँका ७१ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जनाएको छ । चिसो बढेकाले ज्येष्ठ...

  • साल्पासिलिछो गाउँपालिकाको हिउँदे अधिवेसन सम्पन्न

    भोजपुर, २० पौष । साल्पासिलिछो गाउँपालिकाको हिउँदे अधिवेसन तथा १२ गाउँसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न गाउँसभाबाट विभिन्न निर्णयहरु पारित गरिएको छ । गाउँसभाले आर्थिक ऐन संसोधन तथा बजेटको बाडफाँड गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक श्रोतको बृद्धिका लागि प्राकृतिक श्रोत साधन तथा परिचालनमा गाउँपालिकाको पह...

  • पौवादुङमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, ७ पुस । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई तथा बजेट समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम ...

  • एमालेबाट प्रदेशसभा सांसदमा सिर्जना राई मनोनित, यस्तो छ राईको राजनितिक यात्रा !

    भोजपुर, २५ मंसिर । भोजपुरबाट सिर्जना राई प्रदेश १ समानुपातिक संसादमा मनोनित हुनु भएको छ । लामो समय एमालेको राजनितिमा विताएकी राई भर्खर सम्पन्न निर्वाचनपछि समानुपातिक सांसदमा मनोनित भएकी हुन् । समानुपातिक सूची अनुसार राईसहित एमालेबाट प्रदेश १ मा १५ जना प्रदेश सभा सांसदमा सिफारिस भएका छन् । यस्तो छ सिर्जना राईको राजनित...