• संघीय सरकारको निर्णयले पौवादुङमाको पाँच करोड बजेट काटिने अवस्था छ : अध्यक्ष किरण राई

    भोजपुुर, २४ बैशाख । पौवादुङमा गाउँपालिकाले स्थानीय तहमा आएको बजेट कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । । संघीय सरकारमार्फत गाउँपालिकामा आउने वित्तिय समानिकरण तर्फको ५० प्रतिशत बजेट कटौती हुनेभएसँगै गाउँपालिकामा सञ्चालित योजनाहरु अलपत्र हुने भन्दै गाउँपालिकाले बजेट कटौति नगर्न आग्रह गरेको छ । शनिबार पत्रक...

  • रामप्रसादराई गापा- ८ को वडा कार्यालयमा बल्यो विजुली

    भोजपुर २१ बैशाख । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं.-८ को कार्यालयमा विद्युत् सेवा सुचारु भएको छ । वडा कार्यालयको पहलमा कार्यालयमा पहिलो पटक विद्युत सेवा सञ्चालन भएको हो । विद्युतको एक कार्यक्रमका बीच वडाध्यक्ष बाचकुमार राईले उद्घाटन गरेका छन् । कार्यालयमा विद्युत जडान भएपछि वडाबाट हुने सेवा प्रबाहमा समेत सहज भएक...

  • रामप्रसादराई गाउँपालिकाको अभियान : वडास्तरबाट सेवा प्रदान

    भोजपुर, १६ वैशाख । भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडा–वडाबाट पालिकाको सेवा विस्तार गरेको छ । गाउँपालिकाले आठ दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेर वडास्तरमा सेवा प्रदान गरेको हो । सेवा लिनको लागि घन्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्दै आएको गाउँपालिक...

  • मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा साल्पासिलिछोको अगुवाई

    भोजपुर, ११ बैशाख । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सवै भन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भईरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुुम ट्रेल’का रुपमा विस्तार गर्दै साल्पा क्षेत्रलाई आर्...

  • मुन्दुम पदमार्ग र साल्पासिलिछोको विकासका लागि २४ बुँदे संयुक्त संकल्प पत्र जारी

    भोजपुर, १० वैशाख । पर्यटकीय क्षेत्र भोजपुरको मुन्दुम पदमार्ग र साल्पासिलिछोको विकास लागि २४ बुँदे संयुक्त संकल्प पत्र जारी गरिएको छ । यहाँको बृहत्तर विकास लागि भोजपुरसँगै यसले छोएका स्थानीय तहहरुले संयुक्त रुपमा संकल्प पत्र जारी गरेका हुन् । यो क्षेत्रलाई देशको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रवर्द्धन गर्...

  • पौवादुङमाका ११ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    भोजपुर १० वैशाख । पौवादुङमा गाउँपालिकाका ११ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाका ३२ ओटा विद्यालयका कक्षा १ देखी ५ र इसिडिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई पेन्सिल, कटर कापी लगाएतका सामग्री प्रधानाध्यपक मार्फत वितरण गरिएको हो । सवै विद्यालयबाट विद्यार्थीहरुको छ...

  • पौवादुङमाका तीन सय किसानले पाए कृषि सामग्री

    भोजपुर, ३० चैत । यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी कृषकलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले कृषकलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले आवेदन माग गरेर उनीहरुको मागको आधारमा सामग्री वितरण गरेको जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा रु. एक लाख...

  • पौवादुङमा गाउँपालिका -१ श्यामसिला पूर्ण खोप सुनिश्चित वडा घोषणा

    भोजपुर, २९ चैत । पौवादुङमा गाउँपालिका १ श्यामसिला पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ। वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश...

  • भोजपुर नगरपालिका -६ पूर्ण खोप सुनिश्चित वडा घोषणा

    भोजपुर, २१ चैत । भोजपुर नगरपालिका -६ पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका...

  • साल्पासिलिछोको निर्णय : एसर्ईईमा उत्कृष्ट अंक ल्याउनेलाई एक लाख छात्रबृति

    भोजपुर, ७ चैत्र । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ छात्रबृति वितरण गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर जिल्लामा पहिलो हुने एक जना छात्र वा छात्रालाई एक लाख छात्रबृति दिइने गाउँपालिका प्रमु...