भोजपुर, ११ असार । समृद्ध आमचोक गाउँपालिकासुखी सुसंस्कृत आमचोकबासी ’ भन्ने नाराका साथ आमचोक गाउँपालिकाको १४ आँै गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४४ करोड ६७ लाख ६१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत चालु तर्फ ३० करोड २६ ...
स्थानीय तह
-
-
रामप्रसादराई गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न, ४८ करोड ६२ लाख बराबरको बजेट सार्वजनिक
भोजपुर १० असार । ‘ सुन्दर रामप्रसादराई गाउँ स्वच्छ सुसंस्कृत र समृद्ध बनाऔ ’भन्ने नाराका साथ रामप्रसादराई गाउँपालिकाको १२ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४८ करोड ६२ लाख ८३ हजार ६ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्...
-
साल्पासिलिछोको १३ औँ गाउँसभा सम्पन्न, ३८ करोड १३ लाख बराबरको बजेट सार्वजनिक
भोजपुर, १० असार । ‘विद्युत्, कृषि, शिक्षा, स्वास्थ्य पर्यटन,पूर्वाधार, समुन्नत साल्पासिलिछोको आधार’भन्ने नाराका साथ साल्पासिलिछो गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ३८ करोड १३ लाख ९४ हजार आठ सय रुपैया बराबरको बजेट सार्वज...
-
टेम्केमैयुङको १४ औँ गाउँसभा सम्पन्न, ५२ करोड बराबरको बजेट सार्वजनिक
भोजपुर, १० असार । ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने नाराका साथ टेम्केमैयुङ गाउँपालिकाको १४ आँै गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । स...
-
षडानन्दको ओठौँ नगरसभा सम्पन्न, ८५ करोड बराबरको वजेट पारित
भोजपुर, ९ असार । भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८०/0८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आठौँ नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । सभाले प्रशासकीय भवन निर्माणमा ९० लाख, दिंला सतिघाट सडक सात ...
-
पौवादुङमा गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, ३९ करोड बराबरको बजेट सार्वजनिक
भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १३औँ गाउँसभा शनिबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँसभा मार्फत ३९ करोड नौ लाख नौ हजार नौ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत चालु तर्फ २७ करोड ३० लाख ७४ नौ सय र पुँजीगत तर्फ ११ करोड ७८ लाख ३५ हज...
-
ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण
भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...
-
टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, एक हजार तीन सयले लिए सेवा
भोजपुर, २९ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सयले सेवा लिएका छन् । ती मध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । स्थानीय जनतालाई सहजता थप्ने उद्धेश्यले गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय लाभान्वित बनेका हुन् । सामान्य आधारभूत स्वास्थ्य सेवा लिनक...
-
साल्पासिलिछोको स्थानीय भूउपयोग वर्गिकरण सम्पन्न
भोजपुर, २२ फागुन । यहाँको साल्पासिलिछो गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने दाश्रो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई नौ भागमा विभाजन गर्ने काम सम्पन्न गरेर दोश्रो स्थानीय तह बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र...
-
कालिगढ पेसाको संरक्षण गर्दै वडा कार्यालय कोट
भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 50
- Next Page »












