भोजपुर, २३ असार । भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुआत भएको छ । वर्षौदेखी स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको ह...
स्थानीय तह
-
-
कालीगढ पेशाको संरक्षण गर्दै पौवादुङमा स्थानीय सरकार
पराम्परागत खुकुरी बनाउने पेशा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण थालेको छ । आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेशा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो । दिनानुदिन पेशा छाड्नेको सङख्या बढ्न थालेपछि उनीहरुलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघ...
-
टेम्केमैयुङ गाउँपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, २१ असार । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०७९ /०८० को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिवार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । स...
-
श्यामशिलाका किसानलाई हाते ट्याक्टर वितरण
भोजपुर, १९ असार । पौवादुङमा गाउँपालिका १ श्यामशिलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषक समूहलाइ १४ ओटा हाते ट्याक्टर वितरण गरिएको हो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८० प्रतिशत गाउँपालिकाको अनुदान र किसानको २० प्रतिशत साझेदारीमा कृषि सामग्री वितरण गरिएको पौवादुङमा गाउँपालिका प्रमुख प्रश...
-
भोजपुर –दिङला सडक कालोपत्र योजनाको निरन्तरताको माग गर्दै दुई नगरको ध्यानाकर्षण
भोजपुर, १७ असार । भोजपुर– दिङला सडक कालोपत्रको योजनालाई निरन्तरता दिन भोजपुर र षडानन्द नगरपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले यसै आर्थिक वर्षमा कालोपत्र गर्न ठेक्का प्रक्रिया गरेको यो सडक निर्माणमा अन्यौलता देखिएकाले त्यसको निरन्तरताको माग गरेका हुन् । भोजपुर नगरपा...
-
सानोदुम्माका चार सय ४३ विद्यार्थीलाई पोशाक वितरण
भोजपुर १७ असार । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ । वडा भित्रका ६ ओटा सामुदायिक विद्यालयका चार सय ४३ जना बालबालिकाहरुलाई विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । गरिब तथा न्यन आयश्रोत भएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गएको वडा क...
-
पौवादुङमाका जिल्ला उत्कृष्टसहित नौ जना विद्यार्थी पुरस्कृत
भोजपुर, १७ असार । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिकाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको छ । एसईइमा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने एकसहित नौ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको हो । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छ...
-
वडाध्यक्ष तामाङको श्रमदान अभियान मार्फत करिव चार किलोमिटर सडक मर्मत
भोजपुर १५ असार । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाले श्रमदान अभियान थालेको छ । श्रमदानले विकास निर्माणको काममा टेवा पुग्ने भएकाले यस्तो अभियानको थालनी गरिएको वडा कार्यालयले जनाएको छ । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा एक सय वढीको सहभागिता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । श्रमदान मार्फत करिव चार किलोमिटर सड...
-
हतुवागढीको १३ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक
भोजपुर, ११ असार । समतामुलक समाज र समुन्नत हतुवागढी : कृषि, पर्यटन, उद्यम, पूर्वधार र प्रविधि ’ भन्ने नाराका साथ हतुवागढी गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४७ करोड ७० लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभा...
-
पौवादुङमाको नीति : ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ अन्तर्गत मासिक भत्ता
भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागु गरेको छ । आ.व २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम लागु गर्न लागेको हो । यो कार्यक्रम अन्तर्गत यहाँ भित्र जन्म र रेफर भएका बालबालिकाको भविष्य सुरक्षाको लागि प्रत्येक म...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 50
- Next Page »












