![](https://khabarsansar.com/wp-content/uploads/2023/04/IMG_9903.jpg)
भोजपुर, २९ चैत । पौवादुङमा गाउँपालिका १ श्यामसिला पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ। वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।