भोजपुर, २९ चैत । पौवादुङमा गाउँपालिका १ श्यामसिला पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ। वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
पौवादुङमा गाउँपालिका -१ श्यामसिला पूर्ण खोप सुनिश्चित वडा घोषणा
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न
-
स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा रामप्रसादराई भोजपुरमा पहिलो
-
आमचोकको १४ सय रोपनी क्षेत्रमा चिया खेती विस्तार
-
सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला
-
बाढीले सडक बगाउँदा साल्पासिलिछोको जनजीवन कष्टकर
-
एमाले जिल्ला उपाध्यक्ष युवा नेता किरण राईको राजनितिक यात्रा
-
प्रदेश सरकारद्धारा ईखुर्वा खोला बाढीका मृतक परिवार राहत वितरण
-
प्रदेश सरकारद्धारा ईखुर्वा खोला बाढीका मृतक परिवार राहत वितरण
-
नाङ्लो बिक्रीबाट भोजपुरको होम्ताङमा भित्रिन्छ दुई करोड बढी