युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...
स्थानीय तह
-
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
भोजपुर, २ बैशाख । भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव शुरु भएको छ । नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले साँस्कृति, पर्यटन तथा कृषि मेला शुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ पाँच गतेसम्म सञ्चालन हुनेछ ।...
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
भोजपुर, २२ पुस । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्ला प्रथम बनेको पौवादुङमा गाउँपालिका सम्मानित भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्य प्रथम बनेसँगै जिल्ला समन्वय समिति भोजपुरले सम्मान गरेको हो । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गाउँपालिकालाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । स्थानीय तह ...
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
भोजपुर, २२ पुस । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा पहिलो बनेकोे रामप्रसादराई गाउँपालिका सम्मानित भएको छ । गाउँपालिकालाई जिल्ला समन्वय समिति भोजपुरले सम्मान गरेको हो । आठौँ जिल्ला सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत सम्मान पत्रले कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले गाउँपालिका अध्यक्ष थामबहादुर राईला...
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
भोजपुर, २२ पुस । भोजपुरको भुल्केमा रहेको गुप्तेश्वर महादेव देवस्थलको संरक्षण थालिएको छ । रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको यो धार्मिक क्षेत्रको विकासको लागि संरक्षण थालिएको हो । अहिले मन्दिरलगायत विभन्नि संरचनाहरुको निर्माण सम्पन्न भएको छ । यहाँ गाउँपालिका र संघ सरकारको लागत साझेदारीमा रु.७० लाख लागतमा मन्दिर बन...
-
टेम्केमैयुङ ४ नागीमा शैक्षिक सुधारका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
भोजपुर, १९ पुस । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्पे्रणात्मक कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयको गुणस्तर सुधारको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गरेर उत्प्ररेणात्मक कार्यक्रम सञ्चालन गरेको हो । सरोकारवाला पक्ष...
-
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
युवराज विष्ट भोजपुर, १४ पुस । देश संघीयतामा गएपश्चात भोजपुरमा विकासले गतिलिएको छ । विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचे अनुसारको फड्को मार्न सकेको थिएन । भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात...
-
दुर्गम क्षेत्रका नागरिकलाई षडानन्दको घरदैलोमा सेवा
भोजपुर, १२ पुस : योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको समस्यालाई ध्यानमा राख्दै नागरिकको घरदैलोमा पुगेर योजना सम्झौता गरेको हो । ...
-
जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान
भोजपुर, १२ पुस । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्धेश्यले किसानहरु जैविक खेती प्रणालीमा जुटेका हुन् । रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालयले अभियान सञ्चालन गरेर यहाँका अगुवा किसानहरुलाई जैविक खेती प्रणालीको विषयमा आवश्यक तालिमसँ...
-
‘मुन्दुम भ्रमण वर्ष २०२५’ मा एक लाख पर्यटक भित्राउने लक्ष्य
भोजपुर, १० पुस । नेपाल सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई लक्षित गरेर ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’मनाइने भएको छ । भ्रमण वर्षमा यो पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 50
- Next Page »












