• ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता माघ १ गतेबाट हुने

    भोजपुर, १० पुस । भोजपुरमा माघ १ गतेबाट ‘दोश्रो पौवादुङमा गोल्ड कप फुटबल’ प्रतियोगिता हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा यहि माघ १ गतेदेखी ९ गतेसम्म ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता सञ्चालन हुने भएको हो । रु. तीन लाख राशीको प्रतियोगितामा सम्पूर्ण नगरपालिका, गाउँपालिका, विभागिय टीम र आधिकार...

  • भुल्केका ४० कृषकले पाए मौरीपालन सम्वन्धी चार दिने व्यवसायीक तालिम

    भोजपुर, ४ पुष । रामप्रसालराई गाउँपालिका-३ भुल्केले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई चार दिने व्यवसायीक तालिम दिएको छ । यस वर्ष मौरीपालनको लागि छनौटमा परेका वडा भित्रका ४० जना कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको वडाले जनाएको छ । साथै उनीहरुलाई मह उत्पादन तथा मौरीका घारहर...

  • भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा

    भोजपुर, ११ मङ्सिर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय १४ जनाले सेवा पाएका छन् । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्धेश्यले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य उपचारबाट बन्चित रहेको अव...

  • दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    भोजपुर, ९ मंसिर । भोजपुरमा दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय टक्सार भोजपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा उद्यमी तथा सरोकारवाला पक्षको उपस्थिति र...

  • टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    भोजपुर, ९ मंसिर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्धेश्यले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालले ...

  • भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु

    भोजपुर, ९ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ८ खोक्सिकको प्रायोजन तथा साकेन्वा खेलकूद बिकास समितिको आयोजनामा साबिक वडा स्तरिय पुरुष,महिला भलिवल तथा साकेन्वा सिली प्रतियोगीता सुरु भएको हो । बुधवारबाट सुरुभएको खेलको उद्घाटन कोशी प्रदेश सरका...

  • वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति

    भोजपुर २१ असोज । केहि समय अघि आएको वर्षातले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा विभिन्न संरचनामा क्षति पु¥याएको छ । पहिरोले खानेपानी, सिंचाई कुलो, सडक, पाँचधारे प्रहरी चौकीसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको वडाले जनाएको छ । बाढी पहिरोले काभ्रे खानेपानी आयोजना,लेखर्क खानेपानी आयोजना खानेपानी आयो...

  • किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण

    भोजपुर,१६ असोज ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । यो ऐतिहासिक क्षेत्रको विकाससँगै जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यहाँ आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो । यहाँका तीन वटा ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्...

  • भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस

    भोजपुर, ३ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्ज्याङ्गले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा वडाले शुभकामना आदनप्रदान तथा दिप प्रज्वलन कार्यक्रम गरेको हो । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको र...

  • विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी

    भोजपुर, ३० भदौ । भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारका स्थानीयबासीले विद्युतीय जोखिम हटाउन जनश्रमदान मार्फत सरसफाई अभियान सञ्चालन गरेका छन् । विद्यु्त अवरुद्ध हुने तथा दुर्घटनाको सम्भावना बढेकाले विद्यु्तलाईन छेउछाउ रहेका रुख विरुवा हटाउने तथा छाँटकाट गर्ने काम गरिएको हो । वडा कार्यालयको अगुवाईमा भएको यो अभियानमा स्थ...