भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभामार्फत आर्थिक २०८१÷८२ नीति तथा कार्यक्रम पारित गरिएको छ । शुक्रबार सम्पन्न वैठकबाट संसोधितसहित चालु र पुँजीगत गरी कुल ३८ करोड २८ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ । १५ औँ गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि ...
स्थानीय तह
-
-
पौवादुङमामा उत्कृष्ट कर्मचारी र श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न
भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा कर्मचारी तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा गाउँपालिका गान निर्माणमा योगदान पु¥याउने श्रष्ठालाई सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य संस्था तर्फ मानेडाँडा स्वास्थ्य चौकी, उत्कृष्ट...
-
हतुवागढीका दुई वटा वडा कार्यालय भवनको उद्घाटन
भोजपुर २९ असार । भोजपुरको हतुवागढी गाउँपालिकाको दुई वटा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । छुटाछुटै कार्यक्रम आयोजना गरेर गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले भवनको उद्घाटन गर्नु भएको हो । गाउँपालिकाबाट विनियोजित बजेटबाट वडा नं.२ र वडा नं ६ को कार्यालय भवन निर्माण सम्पन्न भएपश्चात उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्र...
-
पौवादुङमाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर,२८ असार । भोजपरको पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई ...
-
अनेरास्वयू भोजपुरको २४ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निशान राई निर्वाचित
भोजपुर, २७ असार ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वयु)को २४ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले निशान राईको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष सन्तोष वन, सचिव शुवास नेपाल, उपसचिव खुल्ला विज्ञान राई, उपसचिव महिला कोपिला प्रधान, उपसचिव खुल्ला मनोज विश्वकर्मा र कोषाध्यक...
-
रामप्रसादराई गाउँपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
भोजपुर १७ असार । भोजपुरको रामप्रसादराई गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ तेश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र बैकुण्ठेमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने ...
-
हतुवागढीले किसानलाई हल गोरु वितरण गर्ने
भोजपुर, २४ असार । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपंछी तथा कृषि विकासका लागि रु.५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्र...
-
पौवादुङमाका उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित
भोजपुर, १६ असार । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिका...
-
पौवादुङमाका उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित
भोजपुर, १६ असार । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिका...
-
राज्यमन्त्री राईद्धारा एलम्बर सभाहल तथा किरात संग्रालयको स्थलगत अनुगमन
भोजपुर, १३ असार । कोशी प्रदेशकी राज्यमन्त्री मन्त्री सिर्जना राईले भोजपुर नगरपालिका ६ देउरालीमा निर्माणधिन एलम्बर सभाहल किरात राई संग्रालयको स्थलगत अनुगमन गर्नु भएको छ । मन्त्री राईले निर्माण भईरहेको संरचनाहरु तथा भईरहेको कामको जानकारी लिने उद्धेश्यले बुधबार स्थलगत अनुगमन गर्नु भएको हो । उहाँले विनियोजन गरेको ५० लाख बज...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 50
- Next Page »












