• श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी

    भोजपुर, २४ भदौ । भोजपुरको अरुण गाउँपालिका ७ सिके्रटारका स्थानीयबासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षातको कारण सडक हिलाम्य भएर आवत जावतमा समस्या भएपछि उनीहरुले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । वडा कार्यालयको अगुवाईमा भइरहेको यो अभियानमा गाउँलेहरु भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिहेका छन् । स...

  • स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा रामप्रसादराई भोजपुरमा पहिलो

    भोजपुर, ८ भदौ ।  स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा भोजपुरको रामप्रसादराई गाउँपालिका जिल्लामा पहिलो बनेको छ । संघिला ममिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार ८० दशमलव २५ अंक ल्याएर जिल्लामा पहिलो बनेको हो । मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को मुल्याङकनमा यो गाउँपालिका कोशी प्रदेशका ...

  • आमचोकको १४ सय रोपनी क्षेत्रमा चिया खेती विस्तार

    भोजपुर, ५ भदौ । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चिया खेतीको विस्तार थालेको छ । प्रशस्त पर्यटनको सम्भवना बोेकेका यहाँका नाङ्गा खाली पाखालाई हरियाली बनाउदै आयस्तर बृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चिया खेती विस्तार थालेको हो । गाउँपालिकाले आफ्नै लगा...

  • सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

    भोजपुर, २८ साउन । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलता जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको...

  • बाढीले सडक बगाउँदा साल्पासिलिछोको जनजीवन कष्टकर

    भोजपुर, २७ साउन । इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा भोजपुरको साल्पासिलिछो गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । गत साउन १६ गते आएकोे बढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक बगाउँदा यहाँको जनजीवन कष्टकर बनेको हो । बाढीले सडकसँगै विभिन्न संरचनामा क्षति पु¥याउँदा गाउँपालिकाबासी...

  • नाङ्लो बिक्रीबाट भोजपुरको होम्ताङमा भित्रिन्छ दुई करोड बढी

     भोजपुर, १२ साउन । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्खौली पेसा बाँसको नाङ्लो बुनेर राम्रो आम्दानी लिँदै आएका छन् । होम्ताङबासीको भरपर्दो आम्दानीको श्रोत नै नाङ्लो बनेको हो । हतुुवागढी ६ होम्ताङको साविक १ को लङ्खाका करिव ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र ...

  • व्यावसायिक मौरीपालनमा जुट्दै भोजपुर वैकुण्ठेका स्थानीय

    भोजपुर, ८ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका नागरिक व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरी सम्वन्धि प्राविधिक ज्ञानसँगै आधुनिक घार बनाउने दुई चरणको तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकोले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन ग...

  • श्रमदानमार्फत लेखर्कबासीले खुलाए अवरोध राउते खोला सडक

    भोजपुर, ६ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कबासीले श्रमदानमार्फत सडक मर्मत गरेका छन् । वर्षातको कारण पाँचधारे–भोजपुर सडक खण्डको राउते खोलाले सडक बगाएपछि उनीहरुले श्रमदानमार्फत मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । वर्षातले सडक बगाउदा करिव तीन साताबाट बन्द रहेको सडक स्थानीयको सकृयतामा मर्मत गरेर तत्कालको लागि...

  • हतुवागढी गाउँपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर,३१ असार । भोजपरको हतुवागढी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्...

  • पौवादुङमाको १५ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न

    भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभामार्फत आर्थिक २०८१÷८२ नीति तथा कार्यक्रम पारित गरिएको छ । शुक्रबार सम्पन्न वैठकबाट संसोधितसहित चालु र पुँजीगत गरी कुल ३८ करोड २८ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ । १५ औँ गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि ...