भोजपुर १० असार। भोजपुरको हतुवागढी गाउँपालिका गाउँ सभाको १५ औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशन मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । अधिबेशनर्फत गाउँपालिका उपाध्यक्ष सुनिता राईले गाउँपालिका तर्फ चालु र पुँजीगत गरी कुल ४३ करोड ९७ लाख ६९ हजार बरावरको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कृषि, पर्यटन र पूर्वा...
स्थानीय तह
-
-
रामप्रसादराई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न
भोजपुर १० असार । रामप्रसादराई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८१/0८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले चालु तथा पुँजीगत गरी कुल ४९ करोड ८२ लाख ६२ हजार बराबरको बजेट पेश गर्नुभयो । बजेट निति तथा कार्यक्रम छलफल पछि सर्वसहमतिबाट पास भएको...
-
टेम्केमैयुङको १६ औँ गाउँसभा सम्पन्न, ५२ करोड ७८ लाख बराबर बजेट प्रस्तुत
भोजपुर, १० असार । टेम्केमैयुङ गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष रमादेवी राईले चालु तथा पुुँजीगत गरी कुल ५२ करोड ७८ लाख १८ हजार ९९९ बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि...
-
विद्युत् विस्तारसँगै वैकुण्ठेबासी उद्यममा जोडिदै
भोजपुर, १० असार । (रासस) विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिक रुपमा जटिल रहेका यहाँका अधिकांश स्थानमा विद्युत् विस्तार गरिएपछि स्थानीयको दैनिकी सहज बनेको हो । विद्युत्को उपयोग गर्दै उनीहरुले अहिले आधुनिक विद्युतिय उपकरण सञ्चालन गरिरहेका छन् । विद्य...
-
पौवादुङमाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न
भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृष...
-
भोजपुर सिक्रेटारका सुख्खाग्रस्थ क्षेत्रमा धमाधम सिंचाई पोखरी बन्दै
भोजपुर, ४ असार । भोजपुर सिक्रेटारका सुख्खाग्रस्थ क्षेत्रलाई लक्षित गरेर सिंचाई पोखरी निर्माण थालिएको छ । यो क्षेत्रमा प्रशस्त खेतीयोग्य उर्वरभूमि भएपनि सिंचाईका अभावमा त्यस्ता जमिन बाँझिन थालेपछि वडाले एक टोल एक सिंचाई पोखरी निर्माण अभियान थालेको हो । वडा कार्यालयको बाह्र लाख र गाउँपालिकाको तीन लाख गरी कुल १५ लाख लागतम...
-
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोउन्नोति तीब्र
भोजपुर, ३ असार । भोजपुरको अरुण गाउँपालिकामा जरायोटार– सिक्रेटार सडकको स्तरोउन्नतिले तिव्रता पाएको छ । सडकको कारण स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यो सडक खण्डको कुल आठ किलो मिटर सडक मध्ये पाँच किलोमिटर सडकको स्तरोउन्नतिको थालिएको हो । वडा नं ७ सिक्रेटारको पहलमा गाउँपालिकाबाट विनियोजन भएको रु. एक करोड बजेटबाट...
-
पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, २२ जेठ। पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मगलबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रश...
-
बोखिमका उत्कृष्ट कृषक र शिक्षकलाई वडा कार्यालयले गर्याे सम्मान
भोजपुर, १४ जेठ । भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिमले उत्कृष्ट कृषक र शिक्षकलाई सम्मान गरेको छ । वडाले उत्कृष्ठ दुई कृषक, एक प्रधानाध्यापक, र एक शिक्षकलाई सम्मान सम्मान गरेको हो । वडा भित्र रहेर राम्रो काम गर्ने कृषक तथा विद्यालका शिक्षकलाई सम्मा गरेको वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । कृषकहरु खगेन्द्र प्रसाद ...
-
कोट–पाँचधारे सडक खण्ड स्तरोन्नतीले कोटबासी खुसी
भोजपुर, १३ जेठ । पश्चिमी क्षेत्रबाट भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षातको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिव सात किलोमिटर सडक स्तरोन्नती थालिएपछि स्थानीय खुसी भएका हुन् । सडकको ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 50
- Next Page »












