युवराज विष्ट भोजपुर, २२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको हो । यो कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्...
स्थानीय तह
-
-
दूधकोशी–घोडेटार साढे २२ किमि सडक कालोपत्र शुभारम्भ
भोजपुर, २१ माघ । भोजपुरको दूधकोशी–चुहार–फलाम ढुङ्गा–घोडेटार सडक कालोपत्र शुभारम्भ गरिएको छ । जिल्लाको यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार किराँत मुन्दुमी संस्कार अनुसार सडक कालोपत्रको शुभारम्भ गरिएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोडने सवै भन्दा छोटो मार्गको रुपमा रहेको यो सडक ग...
-
पौवादुङमाका चार सय बढी विद्यार्थीलाई पोसाक
भोजपुर, २१ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयहरु बीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीहरुलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो । पौवादुङमा ५ सानोदुम्माका छ वटा विद्यालयका चार सय ४४ जना विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्य...
-
स्थानीयस्तरमा सहज पशु स्वास्थ्य सेवा पु¥याउन भोजपुरमा कार्यक्रम सञ्चालन
युवराज विष्ट भोजपुर, १५ माघ । ग्रामिण भेगमा सहज रुपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न भोजपुरमा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिक जसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले सिटिइभिटीले २० जना किसानलाई एक महिने (१६० घण्टे) पशु स्वास्थ्य सम...
-
टेम्केमैयुङ ९ लेखर्कद्धारा कम्प्युटर कक्षा सञ्चालन
भोजपुर, १४ माघ । आधुनिक प्रविधिको विषयमा जानकारी प्रदान गर्न भोजपुरको टेम्केमैयुङ ९ लेखर्कले निःशुल्क कम्युटर कक्षा सञ्चालन गरेको छ । वडाका जनप्रतिनिधी,कर्मचारी तथा स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कम्प्युटर सम्बन्धि ज्ञान प्रदान गर्ने लक्ष्यले कम्युटर कक्षा सञ्चालन गरेको हो । कम्प्युटर सम्वन्धि शिक्षा लिनको लागि सदरमुका...
-
पौवादुङमाका किसानलाई उन्नत जातको गाई वितरण
युवराज विष्ट भोजपुर, १४ माघ । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई ...
-
रामप्रसादराई गाँउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण
भोजपुर, १२ माघ । नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले रामप्रसादराई गाँउपालिकाले वडास्तरबाट समाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिएको हो । भौगोलिक विगतका कारण जेष्ठ तथा असक्त नागरिकलाई गाउँपालिका केन्द...
-
पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, १० माघ । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विहिबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमु...
-
दोश्रो पौवादुङमा गोल्ड कपको उपाधी राजगढ झापालाई
भोजपुर, १० माघ । दोश्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ फुटबल क्लव झापाले जितेको छ । आज भएको अन्तिम खेलमा तिवारीभञ्याङ फुटवल क्लवलाई पेटाल्टीमा ४–३ गोल अन्तरले हराउँदै राजगढले उपाधी जितेको हो । जितसँगै राजगढ फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता तिवारी भञ्याङ फुटवल क्लवले नगद...
-
पञ्चकन्या मावि भुल्केमा तीन लाखको छात्रबृति अक्षय कोष स्थापना
भोजपुर, ५ माघ । पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव केशवप्रसाद भट्टराईले रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षष कोष स्थापना गरिदिनु भएको छ । उहाँले विद्यालयका सस्थापक अध्यक्ष आफ्ना स्वर्गिय हजुर बुवा कुलप्रसाद भट्टराईको स्मृतिमा अक्षय रु. तीन लाखको कोष स्थापना गरिदिनु भए...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 50
- Next Page »












