• भोजपुरमा उपभोक्ता अधिकार दिवस मनाइयो

    भोजपुर, २ चैत । भोजपुरमा ‘उद्यमशिल, संस्कृति,राष्ट्रको समृद्धि’ भन्ने नारासहित उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । उपभोक्तालाई खाद्य अधिकारसँगै सचेतनामूलक जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले जानकारी दिनुभयो । दिवसको अवसरमा बजार अनुगम...

  • लेखर्कका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

    युवराज विष्ट भोजपुर, २९ फागुन । भोजपुरको लेखर्कका किसानलाई  नविनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने उद्धेश्यले २८ जना अगुवा किसानलाई नविनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका ...

  • हतुवागढी गाउँपालिका गाउँसभाको १६ औँ गाउँ अधिवेसन सम्पन्न

    भोजपुर, २७ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका गाउँसभाको १६ औँ गाउँ अधिवेसन सम्पन्न भएको छ । ९ औँ गाउँपालिका स्थापना दिवसको अवसर पारेर मंगलबार गाउँपालिकाको सभाहलमा सभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिकास्तरिय रु. एक करोड ३८ लाख ४० हजार र वडास्तरिय रु. २३ लाख ७५ हजार बजेट रकामात्तर गरिएको गाउँपालिकाका प्रशासकीय...

  • सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न

    भोजपुर, २६ फागुन । सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल सरकारका उप प्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारले विकास र नेपाली जनताको समृद्धिको पक्षमा काम गरिरहेको बताउनुभयो । सरकारले स्पष्ट खाका तयार गरेर ...

  • भोजपुरको सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना

    भोजपुर, २७ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो । https://www.youtube.com/watch?v=fp_-kKwRv6Q इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन...

  • अन्तराष्ट्रिय नारी दिवसः टेम्केमैयुङका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग

    भोजपुर, २४ फागुन । ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान तथा सहयोग गरिएको हो । ९ वटै वडाका महिलालाई समेटेर महिलालाई सम्मान तथा सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी...

  • टेम्केमैयुङ ५ मझौलेमा रहेको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीय

    https://www.youtube.com/watch?v=o0WruEnrjiU   भोजपुर, १९ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएको यो देवस्थलको प्रचार प्रसारसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । स्थानीय य...

  • व्यावसायिक मौरीपालनमा जुट्दै लेखर्कका स्थानीयबासी

    भोजपुर, १८ फागुन । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ ९ लेखर्कका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालन सम्वन्धि प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रुपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्य...

  • लेखर्कमा २१ दिने मौरीपालन सम्वन्धि तालिम सम्पन्न

    भोजपुर, १६ फागुन ।टेम्केमैयुङ गाउँपालिका न. ९ लेखर्कमा मौरीपालन सम्वन्धि २१ दिने स्तरउन्नोति तालिम सम्पन्न भएको छ । स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा जोड्नको लागि तालिम सञ्चालन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजना तथा वडा कार्यालयको पहलमा तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा मौरीपालन सम्...

  • हतुवागढी -४ लुङथुङमा स्वास्थ्य इकाई स्थापना

    भोजपुर, १३ फागुन । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङथुङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्य इकाई स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् । लुङथुङका नागरिकलाई सहज स्वास्थ...