युवराज विष्ट भोजपुर, ११ फागुनः जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।...
स्थानीय तह
-
-
हतुवागढी गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, ९ फागुन । भोजपरको हतुवागढी गाउँपालिकाको दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । दोस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिक तथा सरोकावाल पक्षलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिए...
-
सानोदुम्मामा फागुन १३ देखी तीन दिन विभिन्न प्रतियोगिता सञ्चालन हुँदै
भोजपुर, ५ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालय स्तरिय विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा तीन दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । https://youtu.be/VLn3GmpX_ng?si=ROb02tnH2CW6nuV_ फागुन १३ गतेद...
-
कार्यसम्पादनमा मुल्याङ्कनमा हतुवागढी गाउँपालिका जिल्लामा पहिलो
भोजपुर, ४ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी गाउँपालिका पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा हतुवागढीले ६५ दशमलव २ अंक प्राप्त गरी जिल्ला प्रथम बनेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनु...
-
पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्धन कार्यक्रम’ सुरुआत
युवराज विष्ट भोजपुर,२८ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्धन कार्यक्रम’ शुरुआत भएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम शुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा शहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्...
-
भोजपुरबाट ३५ करोड बढीको सुन्तला निर्यात
युवराज विष्ट भोजपुर, २७ माघ । भोजपुर जिल्लाबाट यस वर्ष रु.३५ करोड २८ लाख बरावरको सुन्तला निर्यात भएको छ । चार हजार २०० मेट्रिक्टन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भएपनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्प...
-
नेपाल निजामती कर्मचारी युनियन भोजपुरको अध्यक्षमा ओझा
भोजपुर, २७ माघ । नेपाल निजामती कर्मचारी युनियन भोजपुरको ९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट सितारामा ओझाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा देवी तिवारी, निमा राई, सचिवमा विक्रम रुम्वा, कोषाध्यक्षमा सन्तोष आलेमगरसहित १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । अधिवेशनबाट केन्द्रीय म...
-
टेम्केमैयुङमा ‘छैटौँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता’ शुरुआत
भोजपुर, २५ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरिय ‘छैटौँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता’ शुरुआत भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबार वडा नं ४ नागीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा शुरु भएको हो । गाउँपालिका स्तरिय छनोट प्रतियोगितमा गाउँपालिका भित्रका नौ वटा माध्यमिक विद्यालय...
-
खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोत्रपसँगै स्तरोउन्नती गरिदै
भोजपुर,२५ माघ । पश्चिमी क्षेत्रबाट भोजपुर सदरमुकाम जोड्ने खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र शिलान्यास गरिएको छ । मध्ये पहाडी लोकमार्गको शुन्य विन्दु खोङटाङबाट करिव डेढ किलोमिटर सडक कालोपत्र शिलान्यास गरिएको हो । यो सडक खण्डको करिव २५ किलोमिटर मध्ये पहिलो खण्डमा शुन्य विन्दुबाट रु. दुई करोड ६१ लाख ७१ हजार ६३१ ...
-
भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम शुरु
युवराज विष्ट भोजपुर, २४ माघ । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको वेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोडने लक्ष्यका साथ ग्रेटर मुन्दुम ट्रेलको काम शुरु भएको हो । यो ट्रेलको काम शुरु भएको भोजपुरको हतुवाग...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 50
- Next Page »












