भोजपुर, ३० चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणको लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजहरुको सहज बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँ...
स्थानीय तह
-
-
राज्यमन्त्री राईद्धारा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकीको अनुगमन
भोजपुर, ३० चैत । कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले भोजपुरको पौवादुङमा गाउँपालिकामा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकी तथा प्रशुति भवनको अनुगमन गर्नु भएको छ । बजेट अभावमा अधुरो अवस्थामा रहेको भवनको पूर्णताको लागि चालु आवमा कोशी प्रदेश सरकारले रु. ५५ लाख बजेट विनियोजन गरेको उहाँले अनुगमनका क्रममा जानकारी दिनुभयो ।...
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
युवराज विष्ट भोजपुर, २८ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण क्षेत्र थालेको छ ।मानविय क्रियाकलापका कारण प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो । गाउँपालिकाले नेपाल जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको सं...
-
भलिवल खेलकाे विकासका लागि भाेजपुरमा काेशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोजपुर, २४ चैत । भलिबल खेलको विकासका विषयमा भोजपुरमा सरोकार पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल भलिबल संघको आयोजनामा सरोकारवाला पक्षसँग छलफल गरिएको हो । जिल्लाको खेल क्षेत्रको विकासका लागि आगमी दिनमा कसरी अघि बढ्न सकिन्छ तथा खेल क्षेत्रको हालको अवस्थालगायतको जानकारी लिन उद्धेश्यले कार्यक्रमको आयोजना गरि...
-
पौवादुङमा गाउँपालिकाद्धारा खेलाडीलाई स्वागत तथा सम्मान
भोजपुर, २५ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोशी प्रदेशका खेलाडीलाई स्वागत तथा सम्मान गरेको छ । पहिलो पटक जिल्लामा सञ्चालन भईरहेको ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’मा सहभागि हुनआएका टिम म्यानेजर, टिम क्याप्टेन खेलाडीलाई गाउँपालिकाले स्वागत तथा सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदानसँगै खेल तथा...
-
भोजपुर शिद्धेश्वरका पाँच सय विद्यार्थी र शिक्षक पोसाक वितरण
युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुर नगरपालिका ४ दावामा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गएिरको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका बाल कक्षादेखी १२ कक्षासम्मका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७ औँ बार्षिक उत्सव तथा आ...
-
भोजपुर वैकुण्ठेको साम्के र तामालुङ गाउँमा स्याउ खेती विस्तार
युवराज विष्ट भोजपुर, २१ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् । वडाले स्याउ खेती सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका ३६ जना किसानले करिव एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानी...
-
हतुवागढी गाउँपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन
भोजपुर १६ चैत्त । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका आर्थिकरुपले विपन्न युवा,युवतीलाई निजामति सेवामा लाग्न सहजता थप्ने उद्धेश्यले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको हो । निःशुल्क तयारी कक्षाको शनिवार (आज) गाउँपालिका अध्य...
-
भाेजपुरकाे पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण गरिँदै
भोजपुर, ५ चैत । भोजपुरको पश्चिमी क्षेत्रमा पर्ने टेम्केमैयुङ ९ लेखर्कको पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण थालिएको छ । किराँत संस्कार सस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्धेश्यले यहाँ साँस्कृति भवन निर्माण थालिएको हो । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त रुं ८० लाख लागतमा यह...
-
रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण
भोजपुर, ५ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार जंगलको डढेलो बस्तीमा पस्दा घर,गोठ जलेका रामप्रसादराई ४ केराबारीका अग्नी पीडितलाई राहत वितरण गरेको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राई र उपाध्यक्ष विरेन्द्र राई गतराति नै आगलागीको भएको स्थलमा पुगेर पीडितलाई राहत वितरण गर्नु...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 50
- Next Page »












