भोजपुर १० असार । रामप्रसादराई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८/ २८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले चालु तथा पुँजीगत गरी कुल ४६ करोड ८१ लाख ९४ हजार ४०७ बराबरको बजेट पेश गर्नुभयो । बजेट निति तथा कार्यक्रम छलफल पछि सर्वसहमतिबाट पास ...
स्थानीय तह
-
-
टेम्केमैयुङको १८ औँ गाउँसभा सम्पन्न, ५७ करोड ८ लाख बराबर बजेट प्रस्तुत
भोजपुर, १० असार । टेम्केमैयुङ गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८२/८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष रमादेवी राईले चालु तथा पुुँजीगत गरी कुल ५७ करोड ८ लाख ५१ हजार ११५ बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृ...
-
पौवादुङमाको १७ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न
भोजपुर, ९ असार ।पौवादुङमा गाउँपालिकाको १७ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८२/०८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ४० करोड ६७ लाख ६१ हजार आठ सय ७९ बराबर बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन...
-
अरुणका सुख्खा क्षेत्रमा सिंचाई कुलो निर्माणले स्थानीयलाई सहज
युवराज विष्ट भोजपुर, ९ असार । खेतीको समयमा पक्की सिंचाई कुलोबाट पानी आउन थालेपछि भोजपुरको अरुण गाउँपालिकाका किसानलाई सहजता भएको छ । यहाँ निर्माण थालिएका आठ वटा सिंचाई कुलो मध्ये चार वटा सम्पन्न भएर सञ्चालनमा आएपछि किसानलाई राहत मिलेको हो । अरुण गाउँपालिकामा साना सिंचाई कार्यक्रममार्फत स्थानीय सरकार, प्रदेश सरकार, के...
-
लोमा खोला खानेपानी आयोजना : आठ सय घरमा ‘एक घर एक धारा’
युवराज विष्ट भोजपुर, ८ असार । लोमा खोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो । वस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखीको पानीको समस्या हटेको षडानन्द १२ टारीगाउँका स्थानीयबासी मोहन ताम...
-
भोजपुरमा सातौँ मुन्दुम ट्रेल रेस सम्पन्न, उपाधि ‘सिलिचोङ समुहलाई’
भोजपुर, ७ असार । भोजपुरमा मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा दौडको मध्यमबाट पदमार्गको प्रचार प्रसारमा टेवा पु¥याउने लक्ष्यले रेसको आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्...
-
मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न असार ७ गते ‘मुन्दुम ट्रेल रेस’ आयोजना
भोजपुर, २ असार । मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको छ । खेलकुद तथा दौडको मध्यमबाट पदमार्गको प्रचार प्रसारमा टेवा पु¥याउने लक्ष्यले रेसको आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, ...
-
टेम्केमैयुङ १ तिम्माद्धारा वडाको विकासमा सहयोग गर्ने २२ जनालाई सम्मान
भोजपुर, ३१ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ तिम्माले वडाको विकासमा सहयोग पु¥याउने २२ जना नागरिकलाई सम्मान गरेको छ । वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो । वडाको विकासका लागि विभिन्न संरचना निर्माण गर्न निःशुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर...
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
युवराज विष्ट भोजपुर, २५ जेठ । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । यो क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने...
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोउन्नती
युवराज विष्ट भोजपुर, २१ जेठ । भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोउन्नतीले स्थानीयबासीलाई सहजता भएको छ । यो सडक खण्डको बढी समस्या हुने स्थानमा पक्की ढलानसँगै सोलिङ गरिएपछि स्थानीयलाई सहजता भएको हो । भोजपुर नगरपालिका ६ देउरालीको पहलमा विगतमा हिलाम्य हुने स्थानमा स्तरोउन्नती गरिएको छ । वडा भित्रका बढी सम...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 50
- Next Page »












