भोजपुर,१९ असार । भूमि समस्या समाधान आयोग भोजपुरले स्थानीय तहबाट पहिचान भएर आएका सुकुम्बासीको निवेदनलाई प्रमाणीकरणको लागि ७ दिने सूचना जारी गर्ने निर्णय गरेको छ । यहि असार १९ गते सम्पन्न आयोगको वैठकले आएका निवेदनको पहिचान तथा प्रमाणीकरण गर्न सर्वसाधारणलाई दावी विरोधको लागि सूचना जारी गर्ने भएको हो । षडानन्द नगरपालिकाबा...
स्थानीय तह
-
-
भोजपुरमा ‘चिरखुवा खोला’ पक्की निर्माण सम्पन्न
युवराज विष्ट भोजपुर, २० असार । भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरको रु.पाँच करोड ६२ लाख लागतमा यहाँ पक्की पुल निर्माण गरिएको हो । चिरखुवा खोलामा पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले लामो समयदेखी समस्या झेल्दै आएका थिए । चिरखुव...
-
भोजपुर बहुमुखी क्याम्पसलाई रु.छ लाख बराबरको स्मार्ट बोर्ड हस्तान्तरण
भोजपुर, १८ असार । यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि करिब रु. छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । क्याम्पसको शिक्षण सिकाईलाई प्रविधिमैत्रीसँगै सहज बनाउनको लागि स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउ...
-
पौवादुङमाद्धारा ६८ जना किसानलाई कृषि औजार वितरण
भोजपुर, १७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु.२८ लाख बराबरको कृषि सामग्री वितरण गरेको हो । किसानको मागको आधारमा ४२ वटा मिनिटिलर र २६ वटा च्याप कटर(घाँस काट्ने) मेसिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी...
-
एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल स्रिकेटारको सगरमाथा माविका शिक्षक र विद्यार्थी सम्मानित
भोजपुर, १६ असार । एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल अरुण गाउँपालिका ७ सिक्रेटारमा रहको सगरमाथा माध्यमिक विद्यालयका शिक्षक र विद्यर्थीलाई सम्मान गरिएको छ । केहि दिन अगाडी प्रकाशित एसईईको नतिजामा परिक्षासामेल भएका सवै विद्यार्थी उत्तीर्ण भएपछि यहाँका शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो । यहाँका परिक्षामा...
-
पौवादुङमाका उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित
भोजपुर, १४ असार । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिक...
-
बजारीकरणका लागि खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै
भोजपुर, १२ असार। भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण थालिएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो । यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई संकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्य...
-
अरुणको १५ औँ गाउँसभा सम्पन्न, ४८ करोड ८९ लाख बराबर बजेट प्रस्तुत
भोजपुर, १० असार । अरुण गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८२/ ८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष विनिता ढकालले चालु तथा पुुँजीगत गरी कुल ४८ करोड ८९ लाख ३६ हजार बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटन...
-
वैकुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण
भोजपुर, ११ असार । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठका पाँच वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले वडाले चार सय ३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र भेष्ट वितरण गरेको हो । विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयहरु बीच एक रुप...
-
षडानन्द नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ८९ करोड ६१ लाख बराबर बजेट प्रस्तुत
भोजपुर १० असार । षडानन्द नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । नगरसभा मार्फत आर्थिक २०८२/८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । नगरसभा समक्ष नगरपालिका उमप्रमुखप्रमिला राईले चालु तथा पुँजीगत गरी कुल ८९ करोड ६१ लाख ६१ हजार २ सय ५२ रुपैँया बराबरको बजेट पेश गर्नुभयो । बजेट, निति तथा कार्यक्रम छलफल पछि सर्वसहमतिबाट पास भए...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 50
- Next Page »












