युवराज विष्ट भोजपुर, १३ साउन । भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा इलाका प्रशासन कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भाडामा सञ्चालन भईरहेको इलाका प्रशासन कार्यालयले २८ वर्षपछि आफ्नो भवन पाएको हो । नवनिर्मित भवनबाट मंगलबारदेखी सेवा सुचारु गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो...
स्थानीय तह
-
-
अरुण गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पतालबाट सेवा शुरु
युवराज विष्ट भोजपुर, १३ साउन । भोजपुरको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा शुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पु¥याउन १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । यहाँ सरकारले घोषणा गरे अनुसार करिव रु. १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सुचारु गरिएको गाउँपालिका अध्...
-
भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा
युवराज विष्ट भोजपुर, १२ साउन। भोजपुरका किसानका गाई, भैंसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पत...
-
भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी
भोजपुर,३० असार उद्योग वाणिज्य सङ्घ भोजपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा बद्रि कुमार श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनुभएको छ। आइतबार सम्पन्न मतदानमा श्रेष्ठले १५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्नुभएको हो। विश्वकर्माले ११२ मत प्राप्त गर्नुभएको थियो। त्यसैगर...
-
पौवादुङमाको १७ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न
भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १७ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८२/०८३ नीति तथा कार्यक्रम पास गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ४३ करोड ३४ लाख ३९ हजार ८७९ बराबरको पेस गरेको बजेट पारित गरिएको छ । सभामार्फत कोशी प्रदेशका पहाडी ज...
-
पौवादुङमाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर,२८ असार । भोजपरको पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई का...
-
पौवादुङमाका उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
भोजपुर, २८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको शनिबार सम्पन्न गाउँभाको १७ औँ अधिवेशनको दोश्रो वैठकको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारीमा वडा-२ तिवारीभञ्याङका वडा सचिव फुर्वा तामाङ र वडा नं -१ श्यामशिलामा कार्यालय सहयोगि कुल प...
-
भोजपुर धोद्लेखानी सामूहिक हत्या घटना : मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण
भोजपुर, २३ असार । भोजपुरको रामप्रसादराई २ धोद्लेखानीमा हत्या गरिएका मृतक परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक चार जनाको शवको फेरेन्सिक परीक्षण लागि धरान पठाउन आर्थिक अभाव भएपछि रामप्रसादराई गाउँपालिका सचिवालयबाट संकलित रुं एक लाख १४ हजार ८७१ हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राईले संकलित एक ...
-
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान
भोजपुर, २० असार । टेम्केमैयुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सफल विद्यार्थीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको हो। समान ३ दशमलव ४७ जिपिए ल्याएर पालिकास्तरीय प्रथम स्थान ह...
-
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान भोजपुर, २० असार । टेम्केमैयुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सफल विद्यार्थीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद प...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 50
- Next Page »











