• भोजपुरमा माओवादी केन्द्रद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

    भोजपुर, १० असोज । चाडपर्व–२०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। जिल्ला समन्वय समितिको सभाहलामा विहिबार भएको कार्यक्रममा जिल्लास्तरका पार्टी नेताहरु, जनप्रतिनिधि, विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो। क...

  • ‘कृषि उपज संकलन केन्द्र’ बनाउन बैकुण्ठेका टोल–टोलमा भवन निर्माण

    युवराज विष्ट भोजपुर,६ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ बैकुण्ठेले कृषि संकलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजहरुको संकलन गरेर बजारीकरण लक्ष्यले टोल भवन निर्माण थालेको हो । वडाका टोलस्तरमा रहेका विभिन्न कृषि उपजहरु संकलन गरेर बजासम्म लैजाने उद्धेश्यले...

  • पौवादुङमामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

    भोजपुर, १० भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने ...

  • अन्नपूर्णमा रु. तीन करोड लागतमा कृषि र पशुपन्छी सेवा केन्द्र निर्माण

    भोजपुर, ९ भदौ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण गरिएको छ । आर्थिक करिडोर पाख्रीबासको रु‍. तीन करोड २१ लाख लागतमा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको हो । सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र ...

  • इटहरीमा ‘बरबरिक: द पोएटिक फ्लेम’ आयोजना हुँदै

    इटहरी,५ भदौ । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ। ...

  • कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

    भोजपुर,२७ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परिक्षामा सामेल भएका सम्पूर्ण २१ जना विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ । परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रद...

  • अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर,२७ साउन । भोजपरको अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र प्याउली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरणसहित यस आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना तथा कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । ...

  • व्यवसायी देउमानको उद्यमशिल सोच: २५ रोपनी क्षेत्रमा १७ हजार खुर्सानीका विरुवा विस्तार

    युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका २ सोसेटारका युवा देउमान राई व्यावसायिक अकबरे खुर्सानी खेतीमा लाग्नु भएको छ । आफ्नै ठाउँमा कृषि कर्म उद्यमी बन्ने लक्ष्यका साथ उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नु भएको हो । आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने लक्ष्यले व्यावसायिक खुर्सानी खे...

  • सहज पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्याङ’

    युवराज विष्ट भोजपुर, २२ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्याङ’ सहजको पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा पर्यटन पूर्वाधारको विकाससँगै सडकको सहज पहुँच भएपछि पर्यटकको सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकले जोडिएको यो पर्यटकीय स्थल भोजपुर सदरमुकामबाट करिव ४० किलोमिटरको...

  • भोजपुर ५ मा विहान पनि वडा कार्यालयको सेवा

    भोजपुर, २१ साउन । स्थानीय तहमा कामकाजको लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राहि घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्था बनेको हो । यतिबेला स्थानीय तहका वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता नविकरण, राजस्व संकलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा भने सेवाग्राही तथा कर्म...