• उत्कृष्ट विद्यार्थीहरुलाई पौवादुङमा गाउँपालिकाले दियो एक लाख पुरस्कार

    भोजपुर, २५ चैत । विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौ जना विद्यार्थी छात्रबृति वितरण गरिएको छ । बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम’ अन्तर्गत एक लाख रुपैया बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गा...

  • भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै

    भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...

  •  पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम

    भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...

  • भोजपुरका व्यापारी जीवन श्रेष्ठ सहित ७ जना एमालेमा प्रवेश

    भोजपुर १० चैत्त । भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । विहिवार भोजपुर नगरपालिका ७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको छ । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भ...

  • नेपाल बुद्धिजीवी परिषद भोजपुरको अध्यक्षमा उत्तम सिंह राई

    भोजपुर २८ फागुन । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा भोजपुर बहुमुखी क्याम्पसको उप–प्राध्यापक उत्तम सिंह राई निर्वाचित भएका छन् । शनिवार भएको तेस्रो जिल्ला अधिबेसनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन भने उपाध्यक्षमा दिपेन्द्र घिमिरे, सचिव विष्णु कुमार राई, सह सचिव मिना राई, कोषाध्यक्षमा सिराज शर...

  • पौवादुङमा गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट

    भोजपुर,२५ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा प्रदेश १ को उत्कृष्ट ६ मा परेको छ । प्रदेश १ मा रहेका १३७ ओटा स्थानीय तहमध्ये गाउँपालिका तर्फ दोश्रो स्थानमा र नगरपालिकासहितको मुल्याङकनमा उत्कृष्ट ६ मा परेको हो । स्थानीय तहहरुले गरेका कामलाई ध्यानमा राखेर १७ ओटा सुचकलाई आधार मानेर प्राकृतिक श...

  • भोजपुरको आमचोक गाउँपालिका छुवाछुत मुक्त पालिका घोषणा

    भोजपुर, २ फागुन ।भोजपुरको आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । समृद्ध आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोकबासी भन्ने मुल नाराका साथ आईतवार गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरिएको हो । जातीय विभेद तथा छुवाछुतमुक्त गाउँपालिका स्वघोषणा गर्न सवै नागरिकहरुको हस्ताक्षर अभियान मार्फत छुवाछु...

  • रामप्रसादराई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई

    भोजपुर २१ माघ । रामप्रसादराई गाउँपालिका भोजपुरमा विगत दश महिना देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि ससम्मान विदाई गरेको छ । उनले सो अवधिमा उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी वनाएको भन्दै गाउँपालिकाल...

  • अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्याक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम

    भोजपुर, १९ माघ । आमचोक गाँउपालिका -४ बालाङखामा अपाङगता भएका व्यक्तिहरुका लागि ४/४ दिने मौरी बाख्रा तथा बंगुर पालन सम्वन्धी तालिम सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत आमचोक गाउँपालिकाको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र प्रदेश एक सरकारको संयोजनमा तालिम सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै आम...

  • सामुदायिक वनलाई व्यवस्थित बनाउन भोजपुरमा स्थलगत अभ्यास

    भोजपुर, १७ माघ । सामुदायिक वनलाई सकृय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिक रुपममा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो । डिभिजन वन कार्यालय भोजपुरले यहाँका निस्कृय जस्तै बनेका सामुदायिक वनलाई सकृय व...