• जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने रामप्रसादराई गाउँपालिकाको निर्णय

    भोजपुर, १६ माघ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ९ औँ विशेष गाउँसभाले काममा आलटाल गर्ने, विभिन्न बहानमा जनतालाई दुःख दिने साथै जिम्मेवारीबाट पन्छिने जस्ता क्रियाकलाप गरेमा बर्खास्त गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । विशेष गाउँस...

  • भोजपुरबाट ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुर, १४ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थाम...

  • अल्पसंख्यक नेपालीमुलका अमेरिकी नागरिकको अधिकार स्थापति गर्न कार्यक्रम

    भोजपुर, १३ माघ । नेपालबाट कामको शिलशिलामा अमेरिका पुगेकोहरुले आफ्नो हकअधिकारको खोजी गर्न थालेका छन् । अमेरिकामा रहेका नागरिकहले लोकतन्तत्रमा अल्पसंख्यकको अधिकारको विषयमा छलफल तथा बहस कार्यक्रम चलाउने भएका छन् । स्टार स्कलर्स नेटवर्कले त्यहाँ रहेका नागरिकहरुलाई हक अधिकारको बारेमा जानकारी दिन जनवरी २९ मा कार्यक्रम गर्न ...

  • पञ्चकन्या मावि च्याङ्ग्रेमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

    भोजपुर, ५ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्गेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी जेम्स स्कुल ललितपुर काठमाण्डौका सस्थापक, शिक्षा सेवी तथा प्याब्सनका पूर्व अध्यक्ष राजेश खड्कालाई सम्मान तथा स्वागत गरेको हो । पौवादुङ गाउँपा...

  • भोजपुर च्याङ्ग्रेका डा. कृष्ण विष्टलाई अमेरिकी विश्वविद्यालयको रिसर्च अवार्ड

    भोजपुर, ३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिका ३  च्याङ्ग्रेमा जन्मिएका एक व्यक्तीले अमेरिकामा रिसर्च एण्ड स्कलरसिप अवार्ड जितेका छन्। मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत प्राध्यापकले डा. कृष्ण विष्टले विश्वविद्यालयले प्रदान गर्ने अवार्ड जितेका हुन् । च्याङ्ग्रेमा रहेको पञ्कन्या माध्यमिक विद्यालयबा...

  • पौवादुङमा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, २७ पौष । भोजपुरको पौवादुङमा गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष किरण राईको अध्यक्षमा मंगलबार वडा न २ तिवारीभञ्याङको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेको नीतिगत निर्णय तथा विकास निर्माण लगाएतको विषयमा प्रमुख प्र...

  • एमाले भोजपुरको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शरण कुमार राई

    भोजपुर, २५ पौष । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ। एमालेले शरण कमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराती सर्वसम्मत चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जि...

  • गाउँपालिकामा चुनावी घोषणा अनुसारको काम गरेको छु : अध्यक्ष ध्रुवराज राई

    भोजपुर,२३ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध सडक विस्तारमा जोड दिएको छ । जनताको आवश्यकता र चाहनाको आधारमा गाउँपालिका सञ्चालनमा आएपछि यहाँ एक सय चार किलोमिटर नयाँ सडक विस्तार भएको छ भने साढे बीस किलोमिटर सडक ग्रावेल गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘मैले...

  • भोजपुरको टक्सारमा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

    भोजपुर, २२ पौष । भोजपुर नगपालिका –१२ टक्सारको दारेगौडामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै एमाले नेता राईले नव प्रवेशीहरुले सहि निर्णय लिएको बताए । अब देशको परिर्वतन...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा रेग्मी

    भोजपुर, ११ पौष । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको अध्यक्षमा ध्रुवराज रेग्मी सर्वसम्मत चयन भएका छन् । संगठनको १३ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा खुल्ला उपाध्यक्ष हर्कराज राई, महिला उपाध्यक्ष सरस्वती राई,सचिव विष्णुकुमार राई र कोषाध्यक्ष तिरविक्रम दाहालसहित ३४ सदस्य कार्यसमिति चयन गरेको हो । नव निर्वाचित समि...