• कलंकीमा रोकिराखेको वसमा आगजनी

    काठमाडौं, १२ कार्तिक राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएर पार्किङ गरेर राखेको मिनीबसमा आगलाग...

  • लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्वारा लाठीचार्ज, तीन घाइते

    इटहरी १२ कार्तिक यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको ट...

  • वाम गठवन्धनद्धारा चुनावी कार्यक्रम सार्वजनिक

     भोजपुर, ८ कात्तिक  आगामी मंसीर १० मा हुन लागेको प्रदेश  र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भोजपुर जिल्लामा सञ्चालन हुने गतिविधिको विषयमा बाम गठवन्धनले  वुधवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ । प्रेश विजप्ती जारी गर्दै गठवन्धनले ‘सामाजिक एकता र आर्थिक समृदिको आधार, बाम प्रगतिशील गठवन्धनको नेतृत्वमा स्थिर र...

  • झापामा प्रहरीको गोली लागि १ को मृत्यु ६ घाईते

    झापा, १० कार्तिक प्रहरीको गोली लगि झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको मृत्यु भएको हो । उनलाई गोली लागे पछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो भने अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्...

  • १७ मतदान स्थल अति संवेदनशिल, यसरी मिलाइदैछ,सुरक्षाव्यास्था 

     भोजपुर, १० कात्तिक जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका १६ ओटा मतदान स्थाललाई अति संवेदनशिल घोषणा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षाको दृष्टिले यी केन्द्रहरुलाई  अति संवेदनशील घोषण गरिएको हो ।  त्यस्तै संवेदनशिल २४ र समान्य ४६ ओटा रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । शान्ती सुरक्षामा समस्...