• वडाध्यक्ष थापाले दिए आफ्नै खर्चमा तीन विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक

    भोजपुर, ३० जेठ । भोजपुरमा एक वडा अध्यक्षले आफ्नै खर्चमा तीन ओटा विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरेका छन् । हतुवागढी गाउँपालिका ८ पात्लेपानीका वडाध्यक्ष प्रेम बहादुर थापाले पोशाक वितरण गरेका हुन् । वडाध्यक्ष थापाले तीन ओटा विद्यालयका कक्षा – १ देखी ५ कक्षासम्मका एक सय जना विद्यार्थीलाई पोशाक वितरण गरेको...

  • समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी

    भोजपुर, २८ जेठ । भोजपुर जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप–प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका छन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजबादीबाट जीवन किराती र...

  • आमचोक गाउँपालिकाको पहिलो निर्णय : असक्त र जेष्ठ नागरिकलाई यातयात, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्ससँगै गम्भीर रोगलाई अनुदान

    भोजपुर, ९ बैशाख । भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् । उनीहरुले गाउँपालिका, वडा कार्य...

  • षडानन्द नगरप्रमुख उदासको पहिलो निर्णय : जेष्ठ नागरिक र असक्तलाई निःशुल्क एम्बुलेन्स सेवा

    भोजपुर,९ बैशाख । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सुत्केरी, असक्त, दुर्घटनाका घाइते तथा जेष्ठ नागरिकलाई निः शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उदासले निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख  उदासले एम्ब...

  • भोजपुरको श्यामशिलामा काङ्ग्रेस परित्याग गरी १४ जना एमालेमा प्रवेश

    भोजपुर,२५ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाली काङ्ग्रेस परित्याग गरी १४ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सिताराम कार्की, मनिराज कार्की, मानबहादुर तामाङ, सुवास कार्की, विर बहादुर तामाङ, मनिराज तामाङ, मनदेवि तामाङ, सन्तोषी रणपहेली, लिलामाया रणपहेली, डोल्मामाया तामाङ, जय बहादुर राई, मनमाया तामाङ र...

  • भोजपुरको साङपाङमा अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार

    भोजपुर, २५ बैशाख । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा नं १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ...

  • भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन

    भोजपुर २१ बैशाख । भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचरसंहिता उलङ्घन गरेका छन् । निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगाएतका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किरातीले नै मन्दिर उद्घाटन गरेका हुन् । सांसदले  उद्घाटन गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्याल...

  • पाँच वर्षमा पनि उज्यालो बन्न सकेन ‘भोजपुर नगरपालिका’

    भोजपुर, २१ बैशाख । देश यतिबेला निर्वाचनमय बनेको छ । दलका उम्मेदवारहरुले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन् ।उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन् । देश संघियतामा गएर जनप्रतिनिधिहरु चयन भएको पाँच वर्ष पुरा भएको छ । तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ । २०७४ सालमा भए...

  • भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर, ८ बैशाख । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो ।  उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्...

  • भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुर ५ बैशाख । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ । यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन । रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको...