भोजपुर, ८ बैशाख ।
भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो । उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्रतिनिधिहरुसँग छलफलसमेत गरिएको छ । आज नै जिल्लाका सवै स्थानीय तहमा कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
तपाईको प्रतिक्रिया
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै