• पौवादुङमा १ श्यामशिलाका पाँच विद्यालयलाई सेनेटरी प्याड र डस्विन वितरण

    भोजपुर, ११ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिला सामुदायिक विद्यालयहरुलाई फोहोर राख्ने डस्विन र सेनेटरी प्याड वितरण गरिएको छ । वडा कार्यालयले यहाँका पाँच ओटा विद्यालयलाई सामग्री वितरण गरेको हो । बिहिवार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष राजेन्द त...

  • पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित

    भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...

  • पौवादुङमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा

    भोजपुर, २ जेठ । यहाँको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता स्थानीय तह घोषणा भएको छ । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सरोकारवाला निकायको उपस्थितिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घो...

  • पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

    भोजपुर, ११ फागुन । भोजपुरमा पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता- २०७९ शुरु भएको छ । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।स्थानीय टुडीखेलमा सञ्चालन हुने प्रतियोगिता यहि आइतबार सम्म सञ्चालन हुने जिल्ला फुटबल संघ भो...

  • शिक्षामा सुधार गर्न भट्टराईद्धारा पुन:नेपाल भ्रमण शुरु

    भोजपुर, ७ पुस । ‘सबको इच्छा सार्थक शिक्षा सफा मन सार्थक जीवन’ भन्ने नाराका साथ नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित नबराज भट्टराई कोहमले फेरि नेपाल भ्रमण सुरु गरेका छन् । यात्री,लेखक,वक्ता तथा अभियन्तासमेत रहेका भट्टराईले नेपाल सहित विश्वका विभिन्न मुलुक भ्रमण गरिसकेका छन् । भ्रमणको क्रममा नेपाली शिक्षा व्यावहारिक, जी...

  • एमाले भोजपुरद्धारा प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि ३८ जनाको नाम सिफारिस

    भोजपुर, २२ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले ३८ को नाम सिफारिस गरेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले मंगलबार ३८ को नाम सिफारिस गरेको हो । एमाले  जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले प्रतिनिधिसभा  र दुई प्रदेशसभाका लागि प्रत...

  • भोजपुर । भोजपुर नगरपालिका-१२ छचौतारा स्थित ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिहीबार साँझ सदरमुकामबाट गुम्वा जाँदै गरेको मे १ त ७४४४ को ट्याक्टरले किच्दा ५ वर्षीय नेन्साङ तामाङको ज्यान गएको हो । हालसम्मा पिडितले शव बुझेका छैनन् भने ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।...

  • फोटो फिचर- एमाले भोजपुरको आयोजनामा पोखरेमा मनाइयो १९ औँ राष्ट्रिय धान दिवस

    भोजपुर, १५ असार । एमाले भोजपुरले असार १५ अर्थात १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा भोजपुरको पोखरेमा रोपाइँ कार्यक्रमको आयोजना गरेको छ । किसानहरुलाई हौसला प्रदान गर्दै भव्य रुपमा धान दिवस मनाउने लक्ष्यले कार्यक्रमको आयोजना गरेको एमाले जिल्ला कमिटी अध्यक्ष शरण कुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने‘ किसानहरुसँग धान...

  • भोजपुरमा पनि मनाइयो मदन भण्डारीको ७१ औँ जन्म जयन्ती

    भोजपुर, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका जनता नेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ ।  जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन भोजपुरको आयोजनामा ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो । भदन भण्डार...

  • भोजपुरमा सञ्चालनमा आयो ‘हातेमालो सप्लायर्स’

    भोजपुर, ३० जेष्ठ । वैदेशिक रोजगारीमा रहेका युवाहरुको सकृयतामा भोजपुरमा हातेमालो सप्लायर्स सञ्चालन आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्धेश्यले सप्लायर्स सञ्चालनमा आएको हो । चार जना युवाहरुको साझेदारीमा सञ्चालनमा आएको सप्लायर्सको केक काटेर लामा विधि अनुसार जेष्ठ नागरिकको हातबाट उद्घाटन गरिएको ...