पौवादुङमा १ श्यामशिलाका पाँच विद्यालयलाई सेनेटरी प्याड र डस्विन वितरण


भोजपुर, ११ जेठ ।
पौवादुङमा गाउँपालिका १ श्यामशिला सामुदायिक विद्यालयहरुलाई फोहोर राख्ने डस्विन र सेनेटरी प्याड वितरण गरिएको छ । वडा कार्यालयले यहाँका पाँच ओटा विद्यालयलाई सामग्री वितरण गरेको हो । बिहिवार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष राजेन्द तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार