भोजपुर १५ वैसाख । भोेजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –३ अन्नपुर्णको पिखुवा खोलामा एक व्यक्ती मृत फेला परेका छन् । १२ गतेबाट वेपता भएका स्थानिय ४५ वर्षीय देवहाङ्ग राई पिखुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । स्थानियले राईलाई शुक्रवारलाई खोलामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर...
देश
-
-
भोजपुरको रानीवासमा २९ वर्षीय युवक मृतफेला
भोजपुर,१५ वैसाख । भोजपुरको हतुवागढी गाउँपालिका– १ रानीवासमा एक युवक मृत भेटिएका छन् । स्थानिय टेक वहादुर वस्नेतका २९ वर्षीय छोरा २९ वर्षीय सुजन वस्नेत झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । वेलुका परिवारसंगै खाना खाएर सुतेका वस्नेतलाई शुक्रवार विहान १ः३० वजे आफ्नै घरमा झुण्डीएको अवस्थामा परिवारकै सदस्यले मृत फेला ...
-
भोजपुरको अरुण गाउँपालिकामा रुखबाट लडेर वृद्धाको मृत्यु
भोजपुर १४ बैशाख । भोजपुरको अरुण गाउँपालिका वडा नं. –३ मा एक बृद्धाको मृत्यु भएको छ । स्थानिय ७२ वर्षिय रत्न बहादुर भुजेलको विहिवार साँझ बाँसको घाँस काट्ने क्रममा रुखबाट लडि मृत्यु भएको प्रहरीको भनाई छ । लडेर गम्भीर घाइते भएका भुजेलको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा उपचारको क्रममा लैजादै गर्दा वाटो मै मृत्यु भए...
-
यस कारण भोजपुरको मुख्य वजारमा नखुल्ने भयो ‘समता स्कुल’
भोजपुर, १३ बैशाख ।एक हप्तापछि भोजपुरमा पनि समता स्कुल सञ्चालनमा आउने भएकोे छ । भोजपुर नगरपालिकाले वजार क्षेत्रमा सञ्चालन गर्नु अनुमति नदिए पछि भोजपुरको पोखरेमा विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको विद्यालयका सस्थापक उत्तम संजेलले जानकारी दिए ।उक्त विद्यालयले नर्सरी, यूकेजी एल केजी र कक्षा एक सम्म भर्ना लिने जनाइएको ...
-
हास्य कलाकार हरिवंश भोजपुरमा ..
भोजपुर, १३ वैसाख । चर्चिच हास्य कलाकार हरिवंश आचर्य भोजपुर आएका छन् । समता स्कुलको स्थापनाको शिलशिलामा आर्चय भोजपुर आएका हुन् । भोजपुर नगर क्षेत्रमा विद्यालय स्थापनामा केहि समस्या देखिए पछि त्यस समस्याको समाधानको लागि भोजपुर आएको वताइएको छ । आर्चयको उपस्थितिामा जिल्ला समन्वय समितिमा...
-
घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धको मृत्यु
गुल्मी, १२ वैशाख । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले वताए । सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात प...
-
बलात्कार गर्न खोज्नेलाई अण्डकोषमा हिर्काउँदा ठाउँको ठाउँ मृत्यु
बलात्कार प्रयास गर्ने एक पुरुषको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको हो । खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खत्री वैशाख ९ गते ...
-
भोजपुरका एक व्यापारीद्धारा शिक्षक माथी सांङ्घातिक आक्रमण…
भोजपुर, ११ वैसाख । नेपाल शिक्षक महासंघ भोजपुरले शिक्षक माथी सांङ्घातिक आक्रमण तथा गाली वेइजती भएको भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ । पौवादुङ्मा गाउँपालिका – ३ च्याङ्ग्रको पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा महासंघका पौवादुङ्मा गापा स्थानिय समिति उपाध्यक्ष रामकुमार राई माथी सोमवार स्थानिय व्यापारी वद्रि...
-
बस र ट्रक ठोक्किए, १ को मृत्यु, २३ जना घाइते
११ वैशाख। जिल्लाको इच्छाकामना गाउँपालिका–५, स्यालीबजारमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्वरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर...
-
गर्भ रहेको थाहा भएपछि भिरबाट धकेलेर युवतीको हत्या
विवाह नभइकन यौन सम्पर्क भएपछि युवतीले विवाह गर्न दवाव दिएपछि युवकले भिरबाट धकलेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार...











