• जिल्ला अदालत भित्रको, सेक्स’ फुटेज लिक

    धरान । भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो । जनआस्था साप्ताहिकले समाचार छापेको छ । ...

  • नयाँ वर्षमा घुम्न हिँडेका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

    नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा गएराति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका(१ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका(१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका(४ का २५ वर्षीय राजकुमार मो...

  • अनेरास्ववियू भोजपुर क्याम्पस कमिटिको अध्यक्षमा ‘प्रताप’

    भोजपुर,२९ चैत्र । अनेरास्ववियू  भोजपुर क्याम्पस कमिटिको ३० औ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले प्रताप तामाङ्गको अध्यक्षतामा ३७ सदस्य क्याम्पस कमिटि गठन  गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा अम्विका कार्की, साचिव प्रजिना पाण्डे, सह सचिवहरु सुस्मिता राई, पवन कार्की, रोसन लुईटेल र कोषाध्यक्षमा शुस्मा राई रहेकी छ...

  • दाइजो नल्याउँदा गर्भवतीको यो हालत

    दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो। मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन्। माइती र घरपक्षको सरसल्लाहमै बिह...

  • भोजपुरको दोभानेमा आगलागी, ११ लाख वढीको क्षति

    भोजपुर, २८ चैत्र । भोजपुर साल्पासिलिछो गाउँपालिकाको दोभानेमा सोलार सेटसर्ट भई आगलागी हुँदा ११ लाख वढीको क्षति भएको छ । स्थानिय साहुधन राईको वोइलर फर्म लगाएत गाइगोठमा आगलागी हुँदा सो वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोमवार राती १२ वजेका समयमा अचानक भएको आगलागीबाट ९० ओटा वोइलर खुकुरा, ...

  • उद्वारका लागि जब हेलिकोप्टर ल्याण्ड गर्यो, त्यतिनै बेला उनको प्राण गयो

    लमजुङ । घाँस काट्न जाँदा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका २ अलैंचेकी ३५ बर्षीया सिर्जना कुँवरको उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा मृत्यु भएको हो । गाउँ नजिकैको केराबारी जंगलमा घाँस काट्न गएकी सिर्जना मंगलबार दिउँसो २ बजेतिर भीरबाट खसेर गम्भीर घाइते भएकी थिइन् । लमजुङ जिल्ला साम...

  • चार्जमा राखेको मोबाइल चलाउँदै गर्दा करेन्ट लागेर मृत्यु

    संखुवासभा । संखुवासभा र ताप्लेजुङमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो। बेलुका ८;३० बेजेतिर उनकै मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ परी करेन्ट ल...

  • नगरपालिकाको निर्णय ‘सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोकिने’

    स्याङ्जा, २७ चैत्र , स्याङ्जाको चापाकोट नगरपालिका भित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । “आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुस...

  • अटो रिक्साको ठक्करबाट एक वृद्धाको मृत्यु

    उदयपुर । उदयपुरमा अटो रिक्साको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार त्रियुगा नगरपालिका–३ मोतिगडामा स।१ ह १२५३ नम्बरको अटो रिक्साको ठक्करबाट सुनसरी चक्रघटी बस्ने वर्ष ८० की पदम लक्ष्मी श्रेष्ठ गम्भिर घाइते भएकी थिईन् । श्रेष्ठलाई अटो रिक्साले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । घाइते श्रेष्ठलाई जिल्ला अस...

  • भोजपुरको जरायोटारमा ६ दिन देखि वेपत्ता व्यक्ती मृत फेला

    भोजपुर, २६ चैत्र । भोजपुरको अरुण गाउँपालिका – ६ जरायोटारको चाम्ताङ्ग भन्ने ठाउँमा एक व्यक्ती मृत फेला परेका छन् । गत चैत्र २० गतेबाट वेपत्ता भएका ५५ वर्षिय जंग वहादुर राई हराएको ६ दिन पछि आइतवार विहान मृत भेटिएका हुन् । इटहरी – १० घर भई भाईको घरमा वस्दै आएका राई चाम्ताङ्गको जंगलमा जुत्ताको तुनाको पाँसो लगाई झुन्डिएक...