भारतको दिल्लीस्थित जीबी रोडको कोठीबाट एक बर्षिया नाबालिका सहित तीन नेपाली महिलाको उद्दार गरिएको छ । माइती नेपाल नेपालगञ्जले गत बैशाख ४ गते भारतीय सूरक्षा अधिकारीहरुको सहयोगमा कोठीमा छापा मारेर नुवाकोटकी एक जना र एक बर्षिया नाबालिका छोरीसहित पर्साकी एक जना महिलाको उद्दार गरेको हो । १० जना नेपाली महिला रहेको सूचना आफूहर...
देश
-
-
खोटाङ्गमा जनप्रतिनिधि माथी हातपात
खोटाङ, ९ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिमाथि हातपात भएको छ । गाउँपालिकाको कार्यालय सार्न लागिएको भन्दै गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख गोमा मगर, वडाध्यक्ष एबं कार्यपालिका सदस्यमाथि हातपात भएको हो । हालसम्म अस्थायीरुपमा बराहपोखरी गाउँपालिका–३ साउनेचौंरबाट सञ्चालन ...
-
के हो वेद ? वेदबारे जान्नैपर्ने कुरा
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुति पनि ...
-
वलात्कार गर्ने १५ वर्षीय किशोरलाई पाँच वर्षको कारागार
उदयपुर, ८ वैसाख । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा ...
-
भोजपुरको पौवादुङ्मामा दुई दिने एकिकृत घुम्ती शिविर शुरु, १ सय १० जनालाई नागरिकता
भोजपुर ७ वैशाख । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा दुई दिने एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविर मार्फत नागरिकता, अपाङगता परिचय पत्र वितरणसंगै अन्य कार्यालयहरुले विविध सेवा दिएका छन् । शिविर मार्फत आज १ सय १० जनालाई नागरिकता ९ जनालाई अपाङ्गता परिचय पत्र वितरणसंगै जिल्ला स्वास्थ्य कार्यालय मार्फत १ सय ३ र जिल्ला आयु...
-
तीर्थयात्री बोकेको बस दुर्घटनामा सात घाइते
कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पु...
-
हराएको चालिस दिनपछि शव भेटियो
उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेटिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे शव भेटिएको हो । उक्र शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाको...
-
गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका ( ६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् । घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरील...
-
५ दिन देखि विप्लव कार्यकर्ताद्धारा वडा कार्यालय बन्द
पाँच दिन अघि देखि पाँचखपन नगरपालिकाको वडा नं. ८ र ९ का कार्यालयहरु बन्द छन् । वडा अध्यक्षहरुलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय बन्द गर्न धम्की दिए पछि चैत्र २९ गते देखि वडा कार्यालय अनिश्चित कालिन बन्द भएको हो । २९ गते राती विप्लवका कार्यकर्ताले वडा कार्यालय परिसरमा झण्डा गाडेर कार्यालयको साइन बोर्ड समे...
-
भिरबाट लडेर मृत्यु
भीरबाट लडेर एक व्यक्ति मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९ ढुंगेधाराका खड्ग मगरको मृत्यु भएको हो । उनलाई जिल्ला अस्पताल खाँदबारीबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पु¥याइएको थियो । उपचारको क्रममा सोमबार मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ३५ वर्षिय मगर आइतबार...











